२९ तोला सुनका गहना लुटपाट

काठमाडौँ । कीर्तिपुर नगरपालिका-४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् । घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए […]

सम्बन्धित सामग्री

कीर्तिपुरबाट २९ तोला सुनका गहना लुटपाट

कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँ चम्पादेवीस्थित ७५ वर्षका जेष्ठ नागरिकको घरमा प्रवेश गरेर लुटेरा समूहले सुनका गहना लुटेका छन् । साउन २४ मा राति १२ बजे घरमा छिरेर चार जनाको समूहले २९ तोला सुनका गहना लुटेका हुन् ।घरमा ३ जना थिए । दुईजना कान नसुन्ने र एकजना घुँडाको अप्रेशन गरेर बसेका जेष्ठ नागरिक थिए । मुल ढोका फुटाएर घरमा प्रवेश गरेको समूहले २९ तोला सुन र १ लाख ५० हजार गहना लुटेर फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।‘लुटमा संलग्नहरुबारे अनुसन