६ लाख पर्ने सुनका गहना र भन्सार छलीको मोटरसाइकलसहित ३ जना पक्राउ

बर्दियाको गुलरियाबाट प्रहरीले ६ लाख ४८ हजार मुल्य पर्ने ८६ दशमलव ६४ ग्राम सुनका गहना र भन्सार छलीको स्कुटर बरामद गरेको छ ।बिल नभएको सुनका गहना र भन्सार छलीको मोटरसाइकल सहित  ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–७ बस्ने दिपेन्द्र सिंह ऐर, अशोक लोध र गुलरिया–८ घर भएका हरिलाल मल्लाह छन् ।दिपेन्द्र र अशोक सवार लु.६२प ६२२६ नम्बरको स्कुटरमा सुनका गहना फेला परेको थियो । उनिहरुलाई स्कुटर सहित थप अनुसन्धान र कारवाहीका लागी रा