काठमाडौँ । उत्तर प्रदेशमा योगी आदित्यनाथले दोस्रो कार्यकालका लागि मुख्यमन्त्री पदको शपथ ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि प्रहरी कारबाहीमा एक व्यक्ति मारिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा राहुल सिंह भन्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनी अलीगञ्ज ज्वलेर्समा भएको लुटपाटका आरोपी भएको भारतीय मिडियाहरूले जनाएका छन् । लुटपाटको क्रममा एक व्यक्तिको […]
काठमाडौं, चैत १। भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आज दोस्रो कार्यकालका लागि शपथ लिदैछन् । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख अतिथिमा लखनउस्थित इकाना स्टेडियममा आदित्यनाथले सपथ लिन लागेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार सपथ ग्रहण समारोह आज अपराह्न चार बजे राखिएको छ । उक्त समारोहमा गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहसहित केन्द्रीय सरकारका २५ […]
काठमाडौँ – उत्तर प्रदेशमा बहुमतसहित जित हात पारेको भारतीय जनता पार्टीले सरकार बनाउँदै छ। शपथ ग्रहण कार्यक्रम आगामी चैत ११ गते (२५ मार्च) लखनउमा हुने भएको छ । सहिद पथ स्थित इकाना स्टेडियममा दिउँसो ४ बजे सुरु हुने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। जहाँ मुख्यमन्त्री आदित्यनाथले दोस्रो पटक शपथ लिनेछन् । कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, […]
काठमाडौं, ११ माघ । नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन् । बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेका अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । […]
नबिल बैंकका नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बैंकको सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नियुक्त गरेका अर्यालले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ क्षेत्रमा पु¥याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी […]
एड्डिस अबाबा । इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल (पाँच वर्षको) लागि आज (सोमबार) शपथ लिएका हुन् । जुन महिनामा प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत्तरी क्षेत्रमा लामो द्वन्द्वलगायत अनेक चुनौतीहरूको सामना गर्नुपरेको छ। अबीले […]
१८ असोज: इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् ।गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल (पाँच वर्षको) लागि सोमबार शपथ लिएका हुन् । जुन महिनामा प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत्तरी क्षेत्रमा लामो द्वन्द्वलगायत अनेक चुनौतीहरूको सामना गर्नुपरेको छ। अबीले सर्वोच्च अदालतका मुख्य […]
कोलकाता । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल काङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएका छन् । उनी लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएकी हुन् ।मुख्यमन्त्री पदको शपथ लिएपछि सम्बोधन गर्दै बनर्जीले हालै सम्पन्न चुनावपछि राज्यमा भएका हिंसामा संलग्नमाथि कडा कारबाही गरिने बताइन् । बनर्जी पश्चिम बंगालको एक्काइसौं मुख्यमन्त्री हुन् ।मुख्यमन्त्रीको हेस्टिङ्स कार्यालयमा शपथ ग्रहण कार्यक्रम चलिरहँदा बाहिर सडकमा मुख्य विपक्षी भारतीय जनत