वैद्य र डाक्टरले छाडेकाले प्रचण्ड झाँक्रीतिर लागेको ओलीको व्यङ्ग्य, भने : यो सभामा आएकालाई ड्रोनले खिच्न सक्दैन, चन्द्रमालेमात्र देख्न सक्छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आज गरिरहेको शक्ति प्रदर्शनमा 'जनता जागरित भएर आएको दावी गरेका छन्। लाखौं संख्यामा मानिसहरु आमसभामा उपस्थित भएको दावी गर्दै उनले मानिसको उपस्थिति हेर्न प्रचण्ड-नेपाल समूहका नेतालाई चुनौती पनि दिए। विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सभास्थलमा मानिसहरु राख्ने ठाउँ नभएका कारण चोकचोकमा र घरघरमा टेलिभिजनबाट मानिसहरुले…

सम्बन्धित सामग्री

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैं अघि बढाउन पाउने

प्रतिनिधि सभामा गैरसरकारी विधेयक ल्याउनेले राष्ट्रिय सभामा आफैँ अघि बढाउन चाहेको खण्डमा त्यस्तो अनुमति पाउन सक्ने बाटो खुला गरिएको हो । संसद सचिवालयका उपसचिव नुमराज खनालका अनुसार यस्तो अभ्यास पहिलो पटक गर्न खोजिएको हो ।

मर्यादासम्बन्धी विधेयक प्रतिनिधि सभामा सांसद थिङले अघि बढाउने

२२ माघ, काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी गैरसरकारी विधेयक प्रतिनिधि सभामा सांसद सुशीला थिङले अघि बढाउने भएकी छन् । राष्ट्रिय सभामा दर्ता भएको यो विधेयक पारित भएर प्रतिनिधि सभामा आएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा संसद सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय मर्यादा सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरे । संसद सचिवालयका प्रवक्ता एकराम […]

तीन नयाँ पार्टी पहिलोपटक प्रदेश सभामा

हालै सम्पन्न प्रदेशसभा निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् ।  निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेश सभामा प्रतिनिधित्व गरेका हुन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेश सभामा प्रतिनिधत्व गरेका हुन् ।  मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई सिट जित्दै पहिलोपटक प्रतिनिधित्व गरेको हो भने रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति प

रौतहटबाट प्रतिनिधि सभामा देखियो स्वतन्त्रको वर्चस्व

प्रतिनिधि सभामा दुई स्वतन्त्र तथा नेपाली काँग्रेस र नेकपा एसका एक एक जनाले चुनाव जित्दा रौतहटमा स्वतन्त्रको वर्चस्व देखिएको हो।...

बझाङबाट प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १२ जनाको उम्मेदवारी दर्ता

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश को हिमाली जिल्ला बझाङबाट  ८ जनाले प्रतिनिधि सभा र १२ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।आज बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधि सभामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी तथा गठबन्धन बाट एकल उम्मेदवार नेकपा समाजवादी का नेता तथा पूर्व वनमन्त्री भानुभक्त जोशी, नेकपा एमालेबाट अनेरास्ववियु का पूर्व केन्द्रीय अध्यक्ष ऐन महर, राप्रपाबाट विश्व प्रकाश जेठारा, राष्ट्रिय स

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए […]

तिलोत्तमाको नगर सभामा लफडा

रुपन्देहीको तिलोत्तमा नगरपालिका पालिकाको नगरसभामा आज लफडा भएको छ । आज १ बजे बस्ने तय भएको नगर सभामा गणपूरक सङ्ख्या नपुगेको भन्दै बैठक स्थगित गर्दा एमाले जनप्रनिधिहरुले नाराबाजी गरेका हुन् । उनीहरूको कार्यकारी प्रमुखको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि स्थगित भएको नगरपालिकाले जनाएको छ । तर त्यो भनाई सत्य नभएको भन्दै उपमेयर जागेश्वरी चौधरीसहित एमाले जनप्रतिनिधिहरुले नाराबाजी गरेपछि घटनास्थलमा प्रहरी नै परि

दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक

काठमाडौं । सत्तारूढ गठबन्धन राष्ट्रिय सभामा दुई तिहाइ बहुमतनजिक पुग्दा त्यसले पार्ने प्रभाव’bout टिकाटिप्पणी सुरु भएको छ । ५९ सदस्यीय राष्ट्रिय सभामा बुधबारको निर्वाचनपछि गठबन्धन दल र उसलाई समर्थन गर्नेको संख्या ३९ पुगेको छ । यद्यपि, दुई तिहाइका लागि ४० सदस्य चाहिन्छ । बुधबारको निर्वाचन परिणामपछि आगामी २० फागुनदेखि माओवादी केन्द्रको १५, नेपाली कांग्रेसको १०, […] The post दुई तिहाइका लागि राष्ट्रिय सभामा अब बामदेव निर्णायक appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलो पटक ओलीले प्रतिनिधि सभामा सम्वोधन गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्वोधन गर्ने भएका छन् । आफैले दोश्रो पटक भंग गरेको प्रतिनिधि सभाको पुनःस्थापना पछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिनिधि सभामा सम्वोधन गर्न लागेका हुन् । ओलीले आज सभामा सम्बोधन गर्ने कार्यसूची तय भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेताको रुपमा ओलीले सम्वोधन गर्न लागेका हुन् ।