मकवानपुर - बागमती प्रदेश सभामा आज नेकपा (एमाले) ले संसदीय दलको नेता चयन गर्दैछ । एमालेको संसदीय दलको नेता चयन गर्नका लागि ११ बजेका लागि बैठक बोलाइएको छ । त्यसपछि नेता चयन गर्ने तयारी गरिएको छ ।
एमाले संसदीय दलको बैठकबाट सर्वसम्मत् दलको नेता चुनिने छ । एमालेका केन्द्रीय सदस्य समेत रहेका जगन्नाथ थपलियालाई संसदीय...