नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न १३ गते चुनाव, बानियाँ र लामा दाबेदार

८ पुस, हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यही पुस १३ गते हेटौंडामा चुनाव गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचन समितिले दलको नेता छान्न पुस १३ गते दिउँसो २ बजेदेखि ३ बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय हेटौंडामा चुनाव गर्ने निर्णय गरेको हो । […]

सम्बन्धित सामग्री

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै

काठमाडौं, २० पुष । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेता छनोटमा सहमति जुट्न नसकेपछि समिति बनाइएको थियो । उक्त समितिले निर्वाचनका तालिकासमेत सार्वजनिक गरिसकेको छ । समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै मनोनयन दर्ता गर्ने र निर्वाचन मार्फत दलको नेता छनोट गर्ने तयारी छ । […]

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

काठमाडाैं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर्दै आउनुभएका केन्द्रीय सदस्य भीम पराजुली […]

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्न मतदान सुरु

१३ पुस, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चुन्नका लागि मतदान सुरु भएको छ । २ बजे सुरु हुने भनिएको मतदान ३:१५ बजे सुरु भएको हो । मतदान स्थलमा मोबाइल लैजान पाउने कि नपाउने भन्ने विषयमा विवाद भएपछि तोकिएको समयमा मतदान सुरु हुन नसकेको हो । दुवै जना उम्मेद्वारले मोवाइल लैजान नपाउने […]

मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने

१३ पुस, जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ । तीनजना दलको नेताको दाबी नछाडेपछि बिहीबार निर्वाचन हुन लागेको हो । दलको नेताको लागि प्रदेश सभापतिसमेत रहेका नवनिर्वाचित प्रदेश सांसद कृष्णप्रसाद यादव, निवर्तमान संसदीय दलका नेता रामसरोज यादव र जनार्दन क्षेत्री दाबेदार छन् । दलको नेता चयन […]

वाग्मतीमा को बन्ला कांग्रेस संसदीय दलको नेता?

हेटौंडा : नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दल नेता छान्न पुस १३ गते बुधबार निर्वाचन हुने भएको छ। कांग्रेस वाग्मती प्रदेशको मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले संसदीय दलको नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय बमोजिम बैठकले प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि समिति गठन गरेको छ।…

प्रमुख ठूला दल कांग्रेस र एमालेले टुङ्गो लगाए संसदीय दलको नेता

नेपाली कांग्रेस र नेकपा एमालले आ–आफ्नो संसदीय दलको नेता टुङ्गो लगाएका छन्। एमालेले मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गरेको थियो। कांग्रेसले भने आज निर्वाचन प्रणाली मार्फत संसदीय दलको नेता चयन गरेको हो। कांग्रेसले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ। देउवा र ओली दुवै नयाँ सरकारको नेतृत्व लिने प्रयास गरिरहेका छन्।

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू भएको छ । बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने कांग्रेस संसदीय दलको निर्वाचन ५० मिनेट ढिला सुरू भएको पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले इमेजखबरलाई जानकारी दिनुभयो । मतदान बिहान १० बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । मतदानस्थलमा मोबाइल लैजान नपाउने निर्णय गर्दै […]

कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु

६ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहरदरबारमा मतदान सुरु भएको हो । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान गर्ने कार्यतालिका थियो । तर मतदान गर्ने स्थानसम्म मोबाइल लैजान पाउने कि नपाउने भन्ने विवादले पूर्वनिर्धारित समयभन्दा झण्डै एक घण्टा ढिला सुरु भएको हो […]

प्रदेश-१ मा कांग्रेस संसदीय दलको नेता छान्न चुनावको तयारी

५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकांक्षीहरुले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो । संसदीय दलको नेतामा चार जना आकांक्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव […]

कांग्रेस संसदीय दलको नेता चयन बुधबार

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ । पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम […] The post कांग्रेस संसदीय दलको नेता चयन बुधबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....