काठमाडौँ । सात प्रदेश सभातर्फ प्रत्यक्षमा ५४ सिट र समानुपातिकतर्फ २९ सिट सहित कुल ८३ सिट ल्याएको माओवादी केन्द्रमा संसदीय दलको नेता बन्ने रस्साकस्सी सुरु भएको छ ।संसदीय दलको नेता नै भावी मुख्यमन्त्री समेत हुने भएकाले नेताहरुबीच दलको नेता बन्न रस्साकस्सी सुरु भएको हो । सात प्रदेशमध्ये बागमती र कर्णाली प्रदेशमा दलको नेता बन्न आकाङ्क्षीहरू तुलनात्मक रूपमा धेरै भएकाले ती प्रदेशमा नेताहरुबीच कडा प्रतिस्पर्धा हुनसक्ने बताइएको छ । आकांक्षीहरुबीच एकल अर्कोलाई छोड्ने स्थिति नभएकाले पनि त्