काठमाडौं : शुक्रबार बाला चतुर्दशी। पितृको सम्भनामा अघिल्लो साँझ विधिपूर्वक संकल्प गरी दीप बालेर रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै नदीमा बत्ती बगाउने परम्परा छ।
श्रद्धालुहरू चतुर्दशीका दिन बिहान सबेरै उठी स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गर्छन्। शतबीजमा सयथरीका अन्न, फलफूल हुन्छन्। शतबीजमा धान, जौ, ...