आज बालाचतुर्दशी, पितृको सम्झनामा शतबीज छर्ने दिन

काठमाडौं :  प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउछन्। आज दीपदा...

सम्बन्धित सामग्री

आज बालाचतुर्दशी : पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदै

मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर,

बालाचतुर्दशीमा पशुपतिमा आएका भक्तजनहरुलाई गुर्जो चिया सेवा (भिडिओसहित)

काठमाडौं, १७ मंसिर । आज बालाचतुर्दशी । विहानै पशुपतिनाथ मन्दिर शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्र्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेको छ। यसपटक पनि ठूलो भिड लागेको छ। मन्दिर परिसरमा हजारौंले […]

बालाचतुर्दशीको महत्त्व

आज बालाचतुर्दशी पर्व । मार्गकृष्ण चतुर्दशी खासगरी अघिल्लो दिन त्रयोदशीका दिन बेलुकी शिवालयमा पितृको नाममा दीपदान गरिने, भोलिपल्ट देवालय, शिवालयमा शतबीज छर्ने प्रचलन छ । काठमाडौँको पशुपति, मृगस्थलीमा ठूलो भीड लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाका कारण रन्थनिएको यो क्षेत्रमा यसपालि भने रौनक हुने देखिएको छ । शास्त्रका अनुसार पशुपति क्षेत्रको मृगस्थलीमा परिभ्रमण गर्दै शतबीज छर्नाले प्रत्येक दानामा एक रति सुवर्णसरह हुने, दिवङ्गत पितृले संसारमा भट्किनु नपर्ने, पशुपति, गुह्येश्वरीको दर्शनका साथै वासुकी नागको पूजा एवं दर्शन गर्नुपर्ने र यसो गर्नाले समस्त लोककै कल्याण हुने विश्वास छ ।

आज बालाचतुर्दशी : दिवङ्गत पितृको सम्झनामा शतबीज छरी मनाइदै

आज बालाचतुर्दशी, पितृको सम्झनामा शतबीज छरी मनाइँदै छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी

आज बालाचतुर्दशी, पशुपतिसहित देशभरका शिव मन्दिरमा घुइँचो

काठमाडौंः प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदै छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको ...

आज बालाचतुर्दशी, शिवालयहरुमा यसरी छरियो शतबीज फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौं :  मंसिर कृष्ण चतुर्दशीका अवसरमा आज पशुपतिनाथलगायत देशका विभिन्न शक्तिपीठमा शतबीज छरेर बालाचतुर्दशी मनाइँदै छ  ।पितृ उद्धारका लागि उनीहरुको सम्झनामा शतबीज छर्ने गरिन्छ ।  बालाचर्तुदशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिन्छ। यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल