कोशी प्रदेशसभा कांग्रेसद्वारा बहिष्कार, विश्वास मत प्रक्रियामा सहभागी नहुने

विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माको उपस्थितिमा बसेको काङ्ग्रेस संसदीय दल कोशीको बैठक प्रक्रियामा सहभागी नहुने गर्ने निर्णय गरेको हो । कोशी प्रदेश सभामा रहेका प्रदेश सभा सदस्यहरुका बिचमा विवाद भएपछि केन्द्रीय नेताको उपस्थितिमा बैठक भएको हो । […]