३१ जेठ, बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् । उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । मृतकका मामा अमृत गिरीले सुविना […]