१६ असोज, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका–२ बखरी टोलकी ३५ बर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलमा आएका दुई युवकले ती महिलालाई गत बुधबार बिहान घरमा सुतिरहेकै अवस्थामा उठाएर लगेका थिए । उनीहरुले झण्डै २ घण्टापछि बेहोस अवस्थामा घरमै छाडिदिएको परिवारजनको भनाइ छ । बेहोस भएकी ती महिलालाई परिवारजनले बिहीबार गाउँमै उपचार […]