माओवादीमा दुई केन्द्रीय सदस्य मनोनित

नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले दुई जना केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टी केन्द्रीय समितिले शुक्रबार बाबुराम गौतम र आशोककुमार मण्डललाई केन्द्रीय सदस्य मनोनित गरेको हो ।

सम्बन्धित सामग्री

एमालेले ऐन महरलाई फेरि बनायो केन्द्रीय सदस्य

११ चैत, काठमाडौं । नेकपा एमालेले ऐन महरलाई फेरि केन्द्रीय सदस्य मनोनित गरेको छ ।  आइतबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । उनले निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले केन्द्रीय सदस्य मनोनित गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । यसअघि ३ फागुनमा बसेको एमालेको सचिवालय बैठकले महरलाई बर्खास्त गर्ने निर्णय […]

केन्द्रीय सदस्य मनोनित नगरेकोमा सांसद चौधरीको असन्तुष्टि

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले केन्द्रीय सदस्य मनोनित नगरेकोमा चित्त दुखाएकी छन् । उनले संसदको कार्याकाल सकिएलगत्तै पार्टीको साधारण सदस्यसमेत परित्याग गर्ने बताएकी छन् । चौधरी केन्द्रीय सदस्यका आकांक्षी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार १० महिला केन्द्रीय सदस्य मनोनित गर्न उनी अटाइनन् । उनले केन्द्रीय सदस्य मनोनयनमा आफू […]

१० जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले दिए चार नेतालाई भाग

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । काँग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो ।अब १० जना थपिएका छन् । १० जना महिला केन्द्रीय सदस्य मनोनित गर्दा सभापति देउवाले शेखर कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइराला निकटलाई पनि समेटेका छन् ।यसअघि पार्टीमा एकलौटी गरेको आरोप खेप्दै आएका देउवाले मंगलबार शेखर

एमालेमा थप चार जना केन्द्रीय सदस्य मनोनित

२६ साउन, काठमाडौं । नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । […]

राप्रपाद्धारा थप ५३ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले थप ५३ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको विधान अनुसार सदस्यहरु मनोनित गरेका हुन् । यसअघि पनि लिङदेनले केन्द्रीय सदस्य विस्तार गर्दै आएका छन् । योसँगै पार्टीमा २४३ जना केन्द्रीय सदस्यको संख्या पुगेको छ । पार्टीको विधानमा २९९ जना सदस्य रहने उल्लेख […]

माओवादी केन्द्रद्धारा ९७ केन्द्रीय सदस्य मनोनित

काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । आज बसेको केन्द्रीय समितिको बैठकले ९७ जना केन्द्रीय सदस्य मनोनित गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज छोरी गंगा दाहाल, ज्वाई जीवन आचार्यसहित ९७ जना मनोनित गरेका हुन् । त्यस्तै, प्रचण्डका स्वकिय सचिव रमेश मल्ल, वाइसिएलका अध्यक्ष […]

माओवादी केन्द्रमा ९७ जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा माओवादी केन्द्रले ९७ जना केन्द्रीय सदस्य मनोनित गरिएको छ । सोमबार बसेको माओवादी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा ९७ जना थप गर्नुभएको हो । केन्द्रीय समितिमा अध्यक्ष दाहालकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, अध्यक्ष दाहालका स्वकीय सचिव […]

सभापति, उपसभापति र महामन्त्रीमा पराजित ५ जना काँग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाडौं, १७ पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज मनोनित गरेका केन्द्रीय सदस्यमा सभापतिमा पराजित दुई, उपसभापतिमा पराजित दुई र महामन्त्रीमा पराजित एक जना परेका छन् । सभापतिमा पराजित प्रकाशमान सिंह र विमलेन्द्र निधि केन्द्रीय सदस्य मनोनित भएका छन् । सिंह १२औं महाधिवेशनमा निर्वाचित महामन्त्री थिए भने निधि १३औं महाधिवेशनमा उपसभापति मनोनित गरिएका थिए […]

माओवादी केन्द्रका दुई प्रदेश सांसद एमाले केन्द्रीय सदस्य मनोनित

सुुर्खेत : कर्णाली प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित दुई सदस्य केपी ओलीको नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य मनोनित भएका छन्।माओवादी केन्द्रका कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी र ठम्मर विष्ट एमालेको केन्द्रीय सदस्यमा नियुक्त भएका हुन्। ठम्मर विष्ट केन्द्रीय सदस्य मात्र भएका छन् भने धर्मराज रेग्मी केन्द्रीय सदस्यसहित कर्णाली प्रदेश समिति सदस्य पनि भएका छन्।शुक्रबार बसेको एमालेको केन्द्रीय कमिटी बैठकले रेग्मीलाई प्रदेश सचिवसहित केन्द्रीय सदस्य र विष्टलाई केन्द्रीय सदस्