चालकदलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको बतााइएको छ । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । […]

सम्बन्धित सामग्री

सहजै पुग्न नसकिने ठाउँमा ठोक्कियो जहाज, पड्किएको आवाजका आधारमा खोजी भएको थियो

काठमाडौं । आइतबार बिहान पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज १० बजेर १५ मिनेटमा अवतरण गर्नुपर्ने थियो ।  १० बजेर ७ मिनेटसम्म सम्पर्कमै रहेको जहाज एकाएक सम्पर्कविहीन भयो । चालक दलका ३ सदस्यसहित २२ जना सवार जहाज सम्पर्कविहीन भएपछि सुरक्षा निकायले खोजी सुरु गरे । खराब मौसमका कारण उडेका हेलिकोप्टरहरुले ‘सर्च’ गर्न...

सम्पर्कविहीन तारा एयरको जहाज खोज्न सेनाको हेलिकोप्टर परिचालन

काठमाडौं । सम्पर्कविहीन भएको तारा एअरको नाइन एन–एइटी जहाजको खोजीका लागि नेपाली सेनाको हेलिकोप्टर परिचालन भएको छ ।१७ जनासहित सेनाको जहाज मुस्ताङतर्फ उडेको हो ।  पोखराबाट जोमसोमतर्फ जाने क्रममा आज बिहान तारा एअरको जहाज सम्पर्कविहीन भएको हो ।  जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार छन् ।