पोखराबाट १९ यात्रुसहित जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, खोजी जारी

काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ। पोखरा विमानस्थलबाट आइतबार बिहान ९ः५५ बजे १९ जना यात्रु