म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो सम्पर्कविहीन भएको तारा एयरको जहाज(अपडेट)

पोखरा - पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको छ । तारा एयरको जहाज १७ मिनेटमा पुग्नुपर्नेमा डेढ घण्टासम्म सम्पर्कमा नआएपछि अहिले खोजी सुरु भएको छ । म्याग्दीका स्थानीयको अनुसार उक्त जहाज म्याग्दी कटेर धवलागिरीतर्फ मोडिएको थियो । त्यसपछि सम्पर्कविहीन भएकोले मुस्ताङ क्षेत्रमै दुर्घटना भएको अनुमान गरिएको छ ।

सम्बन्धित सामग्री

तारा एयर दुर्घटना : उद्धारका लागि तीनवटा हेलिकोप्टर परिचालन

काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य जारी छ । सो स्थानमा उद्धारका लागि सिम्रिक,फिस्टेल र कैलाश गरी तीनवटा हेलिकोप्टर परिचालन गरिएको छ ।  मुस्ताङको थासाङ गाउँपालिका वडा नंम्बर २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको...

तारा एयर दुर्घटना : अधिकांश शव चिन्न नसकिने अवस्थामा

काठमाडौं । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको तारा एयरको जहाज दुर्घटनास्थलबाट शव संकलन कार्य सुरु गरिएको छ । घटनास्थलमा सेना र प्रहरीको टोली पुगेको छ । टोलीले शव संकलनको कार्य गरिरहेको छ । भेटिएका शवहरु चिन्न नसकिने प्रकृतिका रहेको घटनास्थलमा रहेका सुरक्षा अधिकारीले बताए ।  मुस्ताङको थासाङ गाउँपालिका वडा...

यी २२ यात्रु थिए जहाजमा (नामावलीसहित)

काठमाडौं । तीनजना चालक दलका सदस्य र १९ यात्रु बोकेर उडेको तारा एयरको जहाज आज बिहान १० बजेर १० मिनेट जाँदादेखि सम्पर्कविहीन भएको छ । सम्पर्कविहीन भएको जहाजका बारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । जहाजमा चालक दलका तीन सदस्य र १९ यात्रु रहेका थिए । तारा एयर स्रोतले दिएको जानकारीअनुसार...