नारायणीमा हाम फालेका युवकको जीवितै उद्धार

चितवन । भरतपुर महानगरपालिका- ३ पुल्चोकस्थित पुलबाट नारायणी नदीमा हाम फालेका युवाको उद्धार भएको छ । खैरहनी नगरपालिका- ९ बस्ने २० वर्षीय मनिष महतो उक्त नदीमा हाम फालेपछि खोजीमा खटिएको सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो । हाम फालेको जनाकारी पाएलगत्तै नारायणी किनारमा गोताखोरसहित तैनाथ सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टीम (आईआरटी) पोष्ट […]

सम्बन्धित सामग्री

इनारमा खसेकी महिलाको जीवितै उद्धार

ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोलस्थित एक घरको इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ । लुगा सुकाउने क्रममा २८ वर्षीय नुतन प्रधान इनारको ढकन भत्किँदा इनारभित्र खसेकी थिइन् ।  नेपाल प्रहरी, सशस्त्र...

४० फिट गहिरो खाल्डोमा खसेका ३ वर्षे बालकको यसरी गरियो जीवितै उद्धार (भिडियो)

भारतको बिहारमा तीन वर्षे बालकलाई ४० फिट गहिरो खाल्डोबाट जीवितै उद्धार गरिएको छ ।

पर्वतमा एक वर्षमा नौ वटा चितुवा मृत भेटिए, दुई वटाको जीवितै उद्धार

पर्वत : आर्थिक वर्ष २०७९÷०८० मा पर्वत जिल्लामा नौ वटा चितुवा मरेका छन्।डिभिजन वन कार्यालय पर्वतका डिभिजन वन अधिकृत विष्णुप्रसाद अधिकारीका अनुसार यी मध्येका सात वटालाई मृत अवस्थामा उद्धार गरिएको थियो। बाँकी दुई वटालाई जीवितै उद्धार गरिएको भए पनि उद्धार पश्चात् मरेका थिए। एक वर्षकै अवधिमा दुई वटा चितुवालाई जीवितै उद्धार गरेर बचाइएको छ।२०७९ साउन १२ मा कुश्मा नगरपालिका–३ दुर्लुङमा एउटा, असोज ३ मा मोदी गाउँपालिका–भूकताङ्लेमा, माघ ६ गते पैयुँ गाउँपालिका–४ को टेल्टुङमा एक&divid

डुङ्गा डुब्दा एघार जनाको मृत्यु, बैसट्ठी जनाको जीवितै उद्धार

पेकनबारु (इण्डोनेसिया), १५ वैशाख । इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, […]

डुङ्गा डुब्दा ११ को मृत्यु, ६२ जनाको जीवितै उद्धार

इण्डोनेसियाको पश्चिमी प्रान्त यात्रुबाहक एउटा डुङ्गा डुब्दा एघार जनाको मृत्युभएको छ भने ६२ जनालाई जीवितै उद्धार गरिएको छ । रिऔ प्रान्तको तटीय क्षेत्रमा बिहीबार अपराह्न भएको उक्त दुर्घटनामा बालबालिका र महिलाले ज्यान गुमाएका उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् । चौहत्तर जना यात्री सवार उक्त ड्ङ्गाका ६२ जनालाई जीवितै उद्धार गरिएको, एघार जनाको शव फेला परेको […]

बेपत्ता आरोहीको जीवितै उद्धार

काठमाडौं,७ वैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एक जना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन् । सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकप्टरले बिहान १०ः३० बजे सात हजार ५०० मिटरको उचाइबाट जीवितै उद्धार गरेको […]

टर्की भूकम्प: भत्किएको भवनमा फसेकी बालिकाको १९८ घन्टापछि जीवितै उद्धार

विनाशकारी भूकम्प गएको एक सातापछि दक्षिणी टर्कीमा एउटा भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ।

दुर्घटनास्थलबाट तीनजनाको जीवितै उद्धार

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको ९ एनएएनसी एटीआरको दुर्घटनाग्रस्त जहाजबाट तीनजनाको जीवितै उद्धार गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनका अनुसार उद्धारपछि अस्पताल पठाइएको छ भने उनहिरुको पहिचान खुलेको छैन । The post दुर्घटनास्थलबाट तीनजनाको जीवितै उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भूकम्पको १७ दिनपछि जीवितै उद्धार

बेइजिङ – चीनमा भूकम्प गएको १७ दिनपछि एक व्यक्तिको जीवितै उद्धार भएको छ । विनाशकारी भूकम्पपछि पहाडमा बेपत्ता भएका चिनियाँ कामदारको १७ दिनपछि उद्धार गरिएको हो । यस महिनाको सुरुमा दक्षिण पश्चिमी सिचुआन प्रान्तमा गएको ६ दशमलव ६ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ९३ जनाको मृत्यु भएको थियो भने र हजारौँलाई अस्थायी शिविरमा पुनर्वास गरिएको छ […]

भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका क्याप्टेन सिंहको निधन

भारतको तमिलनाडुको कन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका ग्रुप क्याप्टेन वरुण सिंहको निधन भएको छ। ८ डिसेम्वरमा भएको हेलिकोप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावतसहित १३ जनाको निधन भएको थियो।...