सक्रिय बन्दै बिमस्टेक, सार्क भने निष्क्रिय

परराष्ट्रमन्त्री एनपी साउद ‘बिमस्टेक परराष्ट्रमन्त्रीहरूको रिट्रिट’ मा सहभागी हुन आइतबार थाइल्यान्डको बैंकक गएका छन् । बिमस्टेक परराष्ट्रमन्त्रीहरूको रिट्रिट सोमबार हुँदै छ । परराष्ट्र मन्त्रालयका अनुसार बैंककमा बिमस्टेकअन्तर्गत सहयोगका सान्दर्भिक एजेन्डाबारे छलफल हुनेछ ।

सम्बन्धित सामग्री

संसदमा बहस: बिमस्टेकका कारण सार्क ओझेलमा पर्‍याे

अहिले सार्कको अध्यक्ष नेपाल रहेको छ । सार्कमा भारत हाबी हुँदै आएकाे छ । अहिले नेपाल सार्ककाे अध्यक्ष रहेकाे समयमा सार्क निष्क्रिय प्राय: छ ।

व्यक्ति र देशको इगोले सार्क शिथिल बन्यो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्कलाई निष्क्रिय बनाइएकोमा गुनासो गरेका छन्। शनिबार वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सार्कको अस्तित्व नै नभएजस्तो अवस्थामा रहेकाले गुनासो गरेका हुन्। ‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन। तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’ उनले भने।&nb

सार्कलाई निष्क्रिय छाडेर बिमस्टेक

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई निष्क्रिय बनाएर भारतको नेतृत्वमा अघि बढाइएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र स्वीकृत भएको छ ।

पाकिस्तानी विदेशमन्त्रीले भने : भारत नआए पनि सार्क सम्मेलन गरौं, सबैलाई निम्तो

इस्लामाबाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औं सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताउँदै अवरोध नगर्न भारतलाई आग्रह गरेको छ । सोमबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले भारतको नामै लिएर हिन्दूस्तानले सार्कलाई निष्क्रिय तुल्याएको टिप्पणी गरे । विदेशमन्त्री कुरेसीले भने, ‘आगामी सार्क सम्मेलन इस्लामाबादमा गर्न पाकिस्तान […]

सार्कलाई ब्युँताउन परराष्ट्रमन्त्री खड्का र महासचिव वीराकुनबीच छलफल

काठमाडौं । भारत-पाक सम्बन्ध र अफगानिस्तान संकटको कारण निष्क्रिय बनेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई ब्युँताउने विषयमा छलफल भएको छ । सार्क महासचिव एसला रुवान वीराकुन र परराष्ट्रमन्त्री नारायण खड्काबीच आज परराष्ट्रमन्त्रालय सिंहदरबारमा छलफल भएको हो । सार्कको अध्यक्ष राष्ट्र नेपाललाई महासचिव वीराकुनले संगठनलाई गतिशिल बनाउने नेतृत्व गर्न आग्रह गरेका थिए । भेटवार्तामा सार्कको […]

सार्क निष्क्रिय भएसँगै चीनले यसरी अगाडि बढाउँदैछ क्षेत्रीय सहकार्य

२८ असार, काठमाडौं । दक्षिण एशियाली मुलुकहरूको क्षेत्रीय संगठन सार्क यतिबेला ‘कोमा’ मा छ । यसै अन्तर्गतको उपक्षेत्रीय संयन्त्र बीबीआईएन (भुटान, भारत, बंगलादेश र नेपाल) पनि अगाडि बढ्न सकेको छैन । अर्काे क्षेत्रीय संगठन बिमस्टेकको हालत पनि त्यही छ । कोरोना महामारीको समयमा यी संगठनहरूले केही पहल गर्नु त परैको कुरा, तिनीहरु आफैं थला परे […]

सार्कलाई ‘कोमा’ मा राखेर बिमस्टेकतिर

एकातर्फ ‘सार्क इज डेड’ (सार्क मरिसक्यो), ‘सार्क इज नो मोर’ (सार्क अब रहेन) जस्ता अभिच्युरीहरू दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नाममा धेरै विश्लेषक र विज्ञहरूले लेखिसकेका छन् । अर्कोतर्फ सार्क निष्क्रिय रहेको समयमा ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास’ (बिमस्टेक) भने चलायमान हुन थालेको देखिन्छ ।

कोरोना संकटले जगाउला सार्कको सान

भारत र पाकिस्तानबीचको खिचातानीले सार्क निष्क्रिय बनेका बेला मोदीले राखेको प्रस्तावले संकटका बीच यो क्षेत्रीय संगठनले पुनर्जीवन पाउने आशा पलाएको छ।

सार्क पन्छाउँदै बिमस्टेक

भारत–पाकिस्तानको कलहका कारण निष्क्रिय सार्कको विकल्पमा बिमस्टेक चलायमान