पोखरा महानगरपालिकाको मतगणना गर्ने तयारी

शुक्रबार सम्पन्न निर्वाचन अन्तर्गत पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ।

सम्बन्धित सामग्री

एमालेका प्रतिनिधि बाहिरिएपछि रोकियो पोखराको मतगणना

पर्वत : पोखरा महानगरपालिका–१८ मा नौ मत हराएको बारेमा निस्किएको विवादका कारण वडा-२२, ३२ र ३३ को मतगणना कार्य रोकिएको छ।उक्त वडामा कुल ४ हजार ३४८ मत खसेको भए पनि गणनामा ४ हजार ३३९ मत आएपछि एमालेले ९ मत हराएको भन्दै पुन मतगणनाको माग गरेको छ।विवाद सुरु भएसँगै मतगणना स्थलमा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना कार्य रोकिएको हो। खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणना स्थल छोडेपछि मतगणना रोकिएको ह

पोखरा महानगरपालिका–१८ मा पुनः मतगणना गर्नुपर्ने एमालेको माग

नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा  मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन...

पोखरा महानगरका १८ र ३१ वडामा पुनः मतगणना गर्न एमालेको माग

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो । प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन […]

पोखरा महानगरपालिका-७ को मत गणना स्थगित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेको थियो । सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो । विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको […]

पोखरामा कांग्रेस र एमालेबीचको विवादले वडा नम्बर ७ को मतगणना रोकियो

काठमाडौँ – पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना रोकिएको छ। कांग्रेसको बढी मत आउन थालेपछि एमालेका कार्यकर्ताले विवाद गर्न थालेपछि मतगणना कार्य एक घन्टादेखि रोकिएको हो। वडा नम्बर ७ एमालेको पकड क्षेत्र भएको र कांग्रेसलाई कसरी र किन भोट गयो? भन्दै एमालेले कांग्रेसका प्रतिनिधिसँग विवाद गर्न थालेपछि मतगणना नै रोकिन पुगेको हो। अहिले सर्वदलीय […]

पोखरा महानगरपालिका: धनराज ८६९ मतले अगाडी

पोखरा, जेठ ३ । जारी पोखरा महानगरपालिकामा मतगणना अनुसार ८६९ मतले गठबन्धनका धनराज आचार्यको अग्रता रहेको छ । पछिल्लो १८,१२० मत गणना भइसक्दा धनराजले ७४१४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ६५४५ मत पाएका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ७६३३ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ७४३८ मत ल्याएकी छिन् । […]

पोखरा महानगरपालिका : गठबन्धन र एमालेका उम्मेदवारबीच दुई मतको अन्तर

पोखरा, ३१ वैशाख : पोखरा महानगरपालिकामा २ सय मत गणना भएको छ । वडा नम्बर १ र १२ मा मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । आचार्यले ७६ मत प्राप्त गरेका छन् भने एमालेका कृष्ण थापाले ७४ मत प्राप्त गरे । उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने मन्जु […]

पोखरा महानगरपालिकामा ४ वटा वडाकाे मतगणना सुरु

कास्की – पोखरा महानगरपाकिलाकामा ४ वटा वडाकाे मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १, २, १२ र २३ को गणना शुरु भएको हो । यहाँको मतगणना ८ ठाउँबाट भएको छ । पोखरामा करिब ६९ प्रतिशत मत खसेको थियो । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये १ लाख ४३ हजार २ सय २६ जनाले मतदान गरेका छन् । याे अघिल्लो पालिका तह चुनावमा भन्दा करिब ५ प्रतिशतले कम हो । कास्कीको रुपा गाउँपालिका, अन्नपुर्ण, माछापुच्छे, मादी गाउँपालिकामा मतगणना चलिरहेको छ । अन्नपूर्ण गाउँपालिकामा २० लाख ३ सय ४८ मतदाता रहेकोमा...

पोखरामा सर्वदलीय बैठक सकियो, मतगणना दिउँसो २ बजेदेखि

पोखरा : मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठक सकिएको छ। आज बसेको सर्वदलीय बैठकपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पोखरा महानगरपालिकाको मतगणना दिउँसो २ बजेबाट सुरु गर्ने जानकारी दिएको छ।  मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरपालिका र जिल्ला समन्वय समितिको हलमा हुनेछ। निर्वाचन आयोगले दिएको जानकारी अनुसार पोखरा महानगरमा…