पर्वत : पोखरा महानगरपालिका–१८ मा नौ मत हराएको बारेमा निस्किएको विवादका कारण वडा-२२, ३२ र ३३ को मतगणना कार्य रोकिएको छ।उक्त वडामा कुल ४ हजार ३४८ मत खसेको भए पनि गणनामा ४ हजार ३३९ मत आएपछि एमालेले ९ मत हराएको भन्दै पुन मतगणनाको माग गरेको छ।विवाद सुरु भएसँगै मतगणना स्थलमा एमालेका प्रतिनिधिहरू उपस्थित नभएपछि मतगणना कार्य रोकिएको हो। खसेको मत र गणना भएको मत समान नभएपछि एमालेले पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। त्यही माग राखेर अन्य वडाका एमाले प्रतिनिधिले मतगणना स्थल छोडेपछि मतगणना रोकिएको ह