पोखरामा कांग्रेस र एमालेबीचको विवादले वडा नम्बर ७ को मतगणना रोकियो

काठमाडौँ – पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना रोकिएको छ। कांग्रेसको बढी मत आउन थालेपछि एमालेका कार्यकर्ताले विवाद गर्न थालेपछि मतगणना कार्य एक घन्टादेखि रोकिएको हो। वडा नम्बर ७ एमालेको पकड क्षेत्र भएको र कांग्रेसलाई कसरी र किन भोट गयो? भन्दै एमालेले कांग्रेसका प्रतिनिधिसँग विवाद गर्न थालेपछि मतगणना नै रोकिन पुगेको हो। अहिले सर्वदलीय […]

सम्बन्धित सामग्री

बाजुरामा मतगणना रोकियो

धनगढी। बाजुरामा मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएको भन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको हो। मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको हो। मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अगाडि रहेका छन्।

बाजुरामा मतगणना रोकियो

धनगढी। बाजुरामा मतगणना रोकिएको छ। हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएको भन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको हो। मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको हो। मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अगाडि रहेका छन्।

सञ्चारमन्त्री कार्कीले धाँधली भएको भनेपछि सुनसरी ४ मा मतगणना रोकियो

१० मंसिर, सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद भएको छ । शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप लगाएका थिए । घटना गएराति भएको भनिए पनि कार्की आज मात्र बोलेका […]

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा […] The post सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सुनसरी। सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) […]

विवाद उत्पन्न भएपछि सुनसरी ४ मा मतगणना रोकियो

काठमाडौँ- सुनसरी ४ मा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ । मतगणनाका क्रममा एमालेतर्फ बढी मत गएको भन्दै कांग्रेस पक्षले विरोध जनाएका हुन् । यस क्षेत्रमा कांग्रेसका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । हाल विवाद समाधानका लागि सर्वदलीय बैठकको तयारी भइरहेको बुझिएको छ । […]

सुनसरी-४ मा प्रतिनिधिसभाको मतगणना रोकियो

१० मंसिर, सुनसरी।  मत गणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि सुनसरी- ४ मा प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो । सोही बिषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठक माग गरेका छन् । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । मतगणना रोकिनुअघिसम्म पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार […]

रामेछाप कांग्रेस महाधिवेशनमा मतगणना रोकियो

महाधिवेशन प्रतिनिधिको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मतपत्र भेटिएपछि रामेछाप कांग्रेसको जारी मतगणना रोकिएको छ । महाधिवेशन प्रनिनिधिको मतगणना गर्दा जिल्ला समितिका उपसभापति लगायत पदाधिकारीका लागि गरिएको मतपत्रसमेत भेटिएपछि मतगणनाको क्रममा विवाद उत्पन्न भएको हो ।

कांग्रेस र राजपाको विरोधपछि वीरगंजको मतगणना रोकियो :: Pahilopost.com

वीरगंज : खसेको मतको मुचुल्काभन्दा बढी मत पाइएको भन्दै नेपाली कांग्रेस र राजपा नेपालको विरोधका कारण वीरगंज महानगरपालिकाको मतगणना स्थगित भएको छ।   पटक-पटक निर्वाचन आयोगलाई यसबारे जानकारी गराइएको तर कुनै सुनवाई नभएकाले मतगणना स्थलबाट प्रतिनिधि फर्काइएको राजपा नेपाल र नेपाली कांग्रेसले जनाएको छ। मतगणना स्थलबाट फोरम नेपाल बाहेकका प्रायः

सर्लाहीको बलरामा कांग्रेस र राजपा विवाद, मतगणना रोकियो

सर्लाही, असोज ३ – मतगणनाका क्रममा नेपाली कांग्रेस र राजपा नेपालका कार्यकर्ताबिच विवाद भएपछि सर्लाहीको बलरा नगरपालिकामा मतगणना रोकिएको छ ।...