संखुवासभामा कांग्रेसका दिपक खड्का विजयी

संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक खड्का विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र गौतमलाई ५ हजार ४ सय ३९ मत अन्तरले पराजित गर्नुभएकोछ । निर्वाचित खड्काले प्रतिनिधि सभा सदस्यमा ३२ हजार १ सय ५८ मत प्राप्त गरि विजयी हुनुभएको छ । त्यस्तै, गौतमले २६ हजार ७ सय १९ […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी संखुवासभामा दुर्घटना

काठमाडौँ- प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी दुर्घटनामा परेकाे छ । संखुवासभामा कार्यक्रममा सहभागी भई धरान जाने क्रममा ​उनी सवार प्रदेश १-०२-००२ च ३५४५ नम्बरकाे गाडी दुर्घटनामा परेकाे हाे ।  संखुवासभा कांग्रेस सभापति समेत रहेका खड्का सँगै नेपाली कांग्रेसका महासमिति सद...

प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी संखुवासभामा दुर्घटना

काठमाडौँ- प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी दुर्घटनामा परेकाे छ । संखुवासभामा कार्यक्रममा सहभागी भई धरान जाने क्रममा ​उनी सवार प्रदेश १-०२-००२ च ३५४५ नम्बरकाे गाडी दुर्घटनामा परेकाे हाे ।  संखुवासभा कांग्रेस सभापति समेत रहेका खड्का सँगै नेपाली कांग्रेसका महासमिति सद...

संखुवासभामा कांग्रेसका दिपक खड्का निर्वाचित

विराटनगर- संखुवासभाबाट नेपाली कांग्रेसका दिपक खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २०७४ को निर्वाचनमा नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमसँगको हारको बदला लिएका छन् । खड्काले ३२ हजार १५८ मत प्राप्त गरेका छन् । पराजित भएका गौतमले २६ हजार ७१९ मत पाएका हुन् । कांग्रेस जिल्ला सभापति समेत रहेका खड्का आफ्नो जितपछि ...

संखुवासभामा कांग्रेसका दिपक खड्का निर्वाचित

संखुवासभाको एकमात्र प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचीत भएका छन्। उनी ५ हजार ४ सय ३९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ ल्याए...

संखुवासभामा खड्का र गौतमको भिडन्त

पूर्वी पहाडी जिल्ला सभासंखुवामा प्रतिनिधिसभाका लागि पुरानै अनुहारका मुख्य प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतम बिच ‘बेष्ट अफ थ्री’को रोचक भिडन्त हुने भएको छ।  संखुवासभामा...

संखुवासभामा कांग्रेस-एमाले कडा टक्कर #NepalVotes #NepalElection2017

प्रदेश नम्बर १ को पहाडी जिल्ला संखुवासभामा एमाले र कांग्रेसको कडा टक्कर देखिएको छ। सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेद्वार राजेन्द्र प्रसाद गौतम ९२६ मतले अगाडि छन्। उनलाई कांग्रेसका दीपक खड्काले कडा टक्कर दिइरहेका छन्। राजेन्द्र प्रसाद गौतम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) १८४९६ दिपक खड्का-नेपाली काँग्रेस १७५७०

सङखुवासभामा वाम गठवन्धन झिनो मतले अगाडि #NepalVotes #NepalElection2017

प्रारम्भीक मतपरिण आएदेखि अग्रता लिएको संखुवासभामा पछिल्लो मतपरिणाममा काँग्रेस पछि परेको छ। प्रतिनिधिसभामा वाम गठबन्धनका राजेन्द्र प्रसाद गौतमले ५१११ मतका साथ अगाडि आएका छन् भने काँग्रेसका दिपक खड्का ५०७८ मत ल्याएर पछ्याइरहेका छन्।

संखुवासभामा कांग्रेसका खड्काको अग्रता कायमै

संखुवासभामा पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा काँग्रेसका दिपक खड्का सुरूआती अग्रता कायम राखेका छन्। उनले ११४६ मत पाएका छन् भने १०६९ मत ल्याएर एमालेका राजेन्द्र गौतमले उनलाई पछ्याइरहेका छन्। त्यस्तै प्रदेश सभा कमा कांग्रेसका टंकप्रसाद राईले ८०७ मत पाएका छन् भने एमालेका पुर्णप्रसाद राईले १३४४ मत पाएका छन्। प्रदेश खमा कांग्रेसका दिपक कुमार लिम्बुले ९१७…