संखुवासभाको एकमात्र प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचीत भएका छन्। उनी ५ हजार ४ सय ३९ मत ल्याएर निर्वाचित भएका हुन्।
कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ ल्याए...
विराटनगर- संखुवासभाबाट नेपाली कांग्रेसका दिपक खड्का प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २०७४ को निर्वाचनमा नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमसँगको हारको बदला लिएका छन् ।
खड्काले ३२ हजार १५८ मत प्राप्त गरेका छन् । पराजित भएका गौतमले २६ हजार ७१९ मत पाएका हुन् । कांग्रेस जिल्ला सभापति समेत रहेका खड्का आफ्नो जितपछि ...
संखुवासभा । संखुवासभामा प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक खड्का विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र गौतमलाई ५ हजार ४ सय ३९ मत अन्तरले पराजित गर्नुभएकोछ । निर्वाचित खड्काले प्रतिनिधि सभा सदस्यमा ३२ हजार १ सय ५८ मत प्राप्त गरि विजयी हुनुभएको छ । त्यस्तै, गौतमले २६ हजार ७ सय १९ […]
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत संखुवासभाको सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका दिपक खड्का निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम मत परिणामअनुसार सभापतिमा खड्काले फराकिलो अन्तरसहित जीत हासिल गरेका हुन्।
खड्काले एक हजार...
किमाथाङ्का । नेपाली काँग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सभापतिमा दिपक खड्का निर्वाचित भएका छन् । एक हजार १९८ मत ल्याएर खड्का विजयी भएका हुन् भने खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गरेका छन् । खड्काले राईलाई एक हजार ८८ मत अन्तरले पराजित गरेका हुन् । खड्का २०७० सालमा सङ्खुवासभा क्षेत्र नं २ बाट संविधानसभामा […]
काठमाडौं : नेपाली कांग्रेस संखुवा सखुवासभाको सभापतिमा दिपक खड्का विजयी भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल निकट खड्काले ११९८ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी राईमान राईले ११० मतमात्र पाए। राई सभापति शेरबहादुर देउवा पक्षका नेता हुन्।
जिल्ला निर्वाचन अधिकृत भरतराज उपाध्यायले खड्का सभापतिमा निर्वाचित भएको पुष्टि गरे। यद्यपि यसको आधिकारिक…