संखुवासभामा कांग्रेसका खड्काको अग्रता कायमै

संखुवासभामा पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभा काँग्रेसका दिपक खड्का सुरूआती अग्रता कायम राखेका छन्। उनले ११४६ मत पाएका छन् भने १०६९ मत ल्याएर एमालेका राजेन्द्र गौतमले उनलाई पछ्याइरहेका छन्। त्यस्तै प्रदेश सभा कमा कांग्रेसका टंकप्रसाद राईले ८०७ मत पाएका छन् भने एमालेका पुर्णप्रसाद राईले १३४४ मत पाएका छन्। प्रदेश खमा कांग्रेसका दिपक कुमार लिम्बुले ९१७…

सम्बन्धित सामग्री

इलाम–२ मा खड्काको अग्रता कायमै

इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ।

उदयपुर–१ मा परराष्ट्रमन्त्री खड्काको अग्रता कायमै

मोरङ – उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायमै राखेका छन्। ५८ हजार २३१ मत गणना हुँदा खड्काले २४ हजार १३३ मत पाएका छन्। नेकपा एमालेकी नेत्री मञ्जुकुमार चौधरी २२ हजार ३२० मतसहित पछ्याइरहेकी छन्। राप्रपाका ध्रुवकुमार रायमाझीले २ हजार ९२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले २ […]

उदयपुर १ मा डा. खड्काको अग्रता कायमै

उदयपुर १ मा गठबन्धनका उम्मेदवार डा. नारायण खड्का निरन्तर अगाडि छन्। शनिबार दिउसो १:०० बजेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसका केन्दीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्री समेत रहेका खड्का एमालेभन्दा झण्डै २ हजार मतान्तरले अगाडि छन्।...

उदयपुर-१ : नारायण खड्काको अग्रता कायमै

उदयपुर – उदयपुर १ मा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. नारायण खड्काले १६ हजार ३०१ मत ल्याएका छन् । उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याएरहेकी छन् । ३८ हजार ८९१ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा एक हजार ७७० मतले […]

संखुवासभामा काँग्रेसका खड्काको अग्रता कायमै

संखुवासभा : संखुवासभामा प्रतिनिधिसभा सदस्य मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्काको अग्रता लिइरहेका छन्। काँग्रेसका खड्काले १८,०२२ मत पाएका छन्। नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रप्रसाद गौतमले १४,२५८ प्राप्त गरेका छन्।बिहीवार साँझको पछिल्लो मत परिणाममा खड्का एमाले गौतमभन्दा ३,००७ मतान्तरले अगाडि छन्। प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको संखुवासभामा गठबन्धनका तर्फबाट दीपक खड्का र नेकपा एमालेबाट राजेन्द्रप्रसाद गौतमबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।त्यसैगरी प्रदेशसभा (१) नेकपा

उदयपुर १ मा गठबन्धनको अग्रता कायमै, २ मा एमालेका रायमाझी विजयी

चौधरीभन्दा खड्काको ५ सय २६ मत बढी मत आईरहेको छ । प्रतिनिधिसभातर्फ भने क्षेत्र २ को परिणाम अघिल्लो साँझ नै सार्वजनिक भईसकेको छ । त्यहाँ एमालेका अम्मर रायमाझी १५ हजार २ सय ५१ मत लिएर विजयी भएका छन्...

ललितपुर ३ः तोसिमाले पम्फालाई उछिनिन्, एमालेका अमृत खड्काको अग्रता कायमै

काठमाडौं । ललितपुर ३ मा मतगणना जारी छ । २ हजार ९०३ मतगणना गर्दा एमालेका अमृत खड्काले अग्रता कायमै राखेका छन् । उनले ९३६ मत ल्याएर अग्रता कायमै राख्दा माओवादीकी पम्झा भुसाल तेस्रोमा झरेकी छन् । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पाटीर्क डा. तोसिमा कार्की छिन् । उनले ८७५ मत ल्याउँदा भुसालले ७७५ मत ल्याएकी छन् ।

ललितपुर-३ मा प्रतिस्पर्धामा फर्किइन् पम्फा भुसाल

५ मंसिर, ललितपुर । ललितपुर-३ मा नेकपा एमालेको अग्रता कायमै छ । एमालेका अमृत खड्काले ७८४ मत सहित अग्रता लिइरहेका छन् । खड्काको प्रतिस्पर्धामा सत्तारुढ गठबन्धनकी उम्मेदवार पम्फा भुसाल  आएकी छन् । उनले ६९४ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की तेस्रो स्थानमा झरेकी छन् । तोसिमाले ६७३ मत पाएकी छन् ।  यसअघिको […]

कांग्रेस उपसभापति पदमा खड्काको अग्रता कायमै

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा जारी मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायमै राख्नु भएकोछ । यसअघि दोस्रो स्थानमा मत ल्याइरहनु भएका धनराज गुरुङलाई अर्का उम्मेदवार विजयकुमार गच्छदारले उछिन्नु भएको छ । अहिलेसम्म पूर्णबहादुर खड्काले १६३४,विजयकुमार गच्छदारले १४४३,धनराज गुरूङले १४३७,चन्द्र भण्डारीले १२५८,सुजाता कोइरालाले ४३८,महेश […]

कांग्रेस महाधिवेशनः १२०० मत गन्दा गुरुङ र खड्काको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा चार जनाबीच कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म १२ सय मत गन्दा धनराज गरुङले ५०२, पूर्णबहादुर खड्काको ४९०, विजय गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन्। कांग्रेस पार्टी कार्यालय सानेपामा मतगणना भइरहेको छ।