धनुषा निर्वाचन क्षेत्र ४ मा आजबाट सुरु भयो मतगणना

जनकपुरधाम : धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं ४ को मतगणना सुरु भएको छ। मतगणनामा खटिने पार्टी प्रतिनिधिको विषयमा भएको विवाद साम्य भएपछि आज बिहान ११:३० बजेबाट मतगणना सुरु भएको हो। स्थानीय तहमा निर्वाचित भएका पदाधिकारीहरु बस्न पाउने-नपाउने विषयमा हिजोदेखि विवाद भएको थियो। आज मतगणना गर्नेमा दलहरुबिच सहमति भएको हो। निर्वाचित जनप्रतिनिधि मतगणनाका लागि प्रतिनिधि…

सम्बन्धित सामग्री

बाजुरामा मतगणना गर्ने सहमति, आजबाट नै गणना सुरु हुने

कैलाली : बाजुरामा मतगणना गर्ने सहमति भएको छ। मङ्सिर ४ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताको झडपपछि बाजुरामा मतदान बिथोलिएको थियो। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ मा मङ्सिर १० गते पुनः मतदान गरिए पनि मङ्सिर ४ मा दुई विद्यार्थी नेताको ज्यान जाने गरी भएको घटना विवादले यहाँ मतगणना सुरु हुन…

स्याङजा–२ को मतगणना शुरु गर्न सर्वदलीय बैठक बोलाइयो

स्याङजा । निर्वाचन आयोगले स्याङजा क्षेत्र नम्बर –२ को मतगणना गर्न निर्देशन दिएपछि अहिले सर्वदलीय बैठक बोलाइएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार निर्वाचन आयोगले तत्कालै मतगणना शुरु गर्नु भन्ने निर्देशन दिए पश्चात आजबाट नै मतगणना शुरु गर्ने तयारी छ । सर्वदलीय बैठक पश्चात तत्कालै मतगणना शुरु हुने र आफूहरु तयारी अवस्थामा रहेको निर्वाचन […]

सुनसरी ४ को आइतबारदेखि रोकिएको मतगणना आजबाट सुरु गर्ने तयारी

विराटनगर :  सुनसरी क्षेत्र नम्बर ४ को मतगणना  सुरु गर्ने तयारी भएको छ। आइतबारबाट स्थगित  भएको सो क्षेत्रको मतगणना निर्वाचन आयोगले  सुरु गर्न सोमबार निर्देशन दिएको थियो  सोही अनुसार   सर्वदलीय बैठक बसेर  गणना सुरु गर्ने तयारी भएको हो।सुनसरी क्षेत्र नम्बर ४  बाट उम्मेदवार बनेका नेपाली कांग्रेस नेता तथा वर्तमान सरकारका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणनाको माग गर्दै आयोग समक्ष निवेदन दिएका थिए।आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै

उदयपुर-१ मा आजबाट पुन: सुरु भयो मतगणना

काठमाडौं : उदयपुर-१ को मतगणना पुनः सुरु भएको छ। सो क्षेत्रको मतगणना तीनदेखि रोकिएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन आयोगको निर्देशानुसार आज बिहानबाट पुनः गणना सुरु गरिएको हो। गत शनिबार बिहान क्षेत्र नं १ को मतणना हुँदै गर्दा केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र प्रतिनिधसभाको मतपेटिकामा भेटिएको र केहीमा…

सुनसरी-४ मा आजबाट पुन: मतगणना सुरु गर्ने तयारी

सुनसरी ४ को मतगणना आजबाट सुरु हुने भएको छ । शनिबारदेखि स्थगित भएको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी गरिएको छ । सुनसरी-४ मा कांग्रेसबाट उम्मेदवार बनेका सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले ६०६ मत गडबड भएपछि पुनः मतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए । तर, आयोगले पुनः मतगणना नभइ अहिलेसम्म गणना भएको बाहेक बाँकी मत गणना गर्न निर्देशन दिएको छ । अहिलेसम्म ६० हजार बढी मतगणना हुँदा नेकपा एमालेका जगदीशप्रसाद कुसियतभन

प्रधानमन्त्रीको गृहजिल्लामा आजबाट मतगणना हुने, अझै पुगेनन सबै मतपेटिका

डडेल्धुराः डडेल्धुरामा सोमबारबाट मतगणना सुरु हुने भएको छ। मत पेटिकाहरू जिल्ला सदरमुकाम ल्याउन ढिलो भएकाले मतगणना आजबाट सुरु हुने भएको हो। जिल्लाको परशुराम नगरपालिका, आलिताल गाउँपालिकालगायतका टाढाका मत पेटिकाहरू आउन ढिलो भएको हो। निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख माधव प्रसाद फुयाँलका अनुसार जोगबुढा क्षेत्रबाट मतपेटीका बोकेको गाडी खोलामा फसेको थियो। अहिले बिहान मतपेटीका बोकेको गाडी पुग्ने […]

बूढीगंगा नगरपालिकाको मतगणना केहीबेरमा सुरु हुँदै

काठमाडौँ- बाजुराको बूढीगंगा नगरपालिकामा बिहीबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ। मतगणना सुरु गर्न बिहानदेखि बसेको सर्वदलीय बैठक भरखरै सकिएको छ। बैठकले अब केहीबेरपछि मतगणना सुरु गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी विष्णु प्रसाद जैशीले देशसञ्चारलाई जानकारी दिए। गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान […]

बुढीगंगा नगरपालिकामा मतगणना सुरु हुँदै

२४ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । पुनः मतदानमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला […]

आजबाट त्रियुगा नगरपालिकाको मतगणना सुरु

उदयपुर । त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडा नम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्रियुगा–१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो […]

मतदान भएको १२ दिनपछि उदयपुरको त्रियुगामा मतगणना हुँदै

उदयपुरको त्रियुगा नगरपालिकामा मतदान भएको १२ दिनपछि आजबाट मतगणना सुरु हुने भएको छ । त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रको विवादले रोकिएको मतगणना मंगलबारदेखि (आज) सुरु हुने भएको हो । मंगलबार...