मतदान भएको १२ दिनपछि उदयपुरको त्रियुगामा मतगणना हुँदै
उदयपुरको त्रियुगा नगरपालिकामा मतदान भएको १२ दिनपछि आजबाट मतगणना सुरु हुने भएको छ । त्रियुगा नगरपालिका १२ को मतदान केन्द्रको विवादले रोकिएको मतगणना मंगलबारदेखि (आज) सुरु हुने भएको हो ।
मंगलबार...
महेश कार्की बाजुरा । बाजुराको हिमाली गाउँपालिका-६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ । आज (शुक्रबार) बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य स्थगित भएको हो । प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना स्थगित गरिएकाे हो।
म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा मतगणना रोकिएको छ। मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।
काठमाडौं: प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतगणना मतदान सकिनासाथ सुरु गरिने निर्वाचन आयोगले जनाएको छ।
मतदान अधिकृतको कार्यालयमा मत गणनाका लागि शनिबार नै पूर्वाधार तयार पारिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।
‘१६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको थियो। मतदान अधिकृतको कार्यालमै मतगणना हुन्छ,’ उनले भने।…
अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि मतदान सकिएको छ । सोमबार बुढानिलकण्ठस्थित पार्क भिलेजमा ८४ निर्वाचन प्रतिनिधिले मतदान गरेका छन् । अब केही समयमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । एन्फाको २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ अध्यक्षका आकाङ्छि छन् । यस्तै फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेल समेत प्रतिस्पर्धामा छन् । चुनावको लागि अध्यक्ष पदमा तीन, वर
उदयपुरको त्रियुगा नगरपालिका–१२ को जनप्रेमी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको विवाद नटुंगिँदा पुनः मतदान कि मतगणना भन्ने विषय नै अन्योलमा परेको छ । निर्वाचन आयोगले दुईमध्ये एकमा पुनः मतदान कि मतगणना...
बाजुरा जिल्लाका आठ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली काँग्रेसले पुनः मतदान गर्न माग राखेको छ । एमालेले वडा नं ४ र ७ मा पनि मतदान हुनुपर्ने अडान लिएको छ । नेकपा एमाले भने नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएकाले मतगणना गर्न माग राख्दै आएको छ । नगरपालिकामा मतदान भएको एक साता बढी बितिसक्दासमेत आयोग अनिर्णित हुँदा मतदातामा निराशा छाएको छ । वैशाख ३१ गते मुख्य न
बाजुरा – जिल्लाका ८ पालिकाको मत परिणाम आए पनि बूढीगङ्गा नगरपालिकाको मतदान गर्ने कि मतगणना गर्ने विषयमा भने विवाद छ । नगपालिकाका वडा नं २, ३, ५ र ९ वडामा नेपाली कांग्रेसले पुनः मतदान गर्न माग राखेको छ । नेकपा एमालेले वडा नं ४ र ७ मा पनि मतगणना हुनुपर्ने अडान लिएको छ । एमाले […]
धरान : सुनसरीको इटहरी उपमहानगरपालिकाका ७ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ। हिजो दिउँसो १२:४५ बजेदेखि इटहरीको वडा नम्बर १ र २० बाट मतगणना शुरु भएको थियो।अहिले इटहरीका यी दुई वडासँगै वडा नम्बर २ र १९ को पनि मतगणना जारी छ। अहिलेसम्मको अपडेटअनुसार इटहरीको वडा नम्बर १ को १ नम्बर वडा कार्यालय, ‘क’ र ‘ख’ केन्द्रको मतगणना सकिएको छ।यस्तै वडा २ को शान्ति आधारभूत माध्यमिक विद्यालय, शान्तिनगर ‘क’, र ‘ख’ केन्द्रको मतगणना सम्पन्न भएको छ। यता वडा नम्बर २
काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनको मतदान सकिएको छ। निर्वाचन अधिकृतका अनुसार कुल १ हजार ६४८ मतदातामा १ हजार ६ सय मत खसेको छ।
भैरहवास्थित मतदान केन्द्रमा मतदान भएको हो। केहीबेरमै मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ।