विराटनगर : सुनसरी क्षेत्र नम्बर ४ को मतगणना सुरु गर्ने तयारी भएको छ। आइतबारबाट स्थगित भएको सो क्षेत्रको मतगणना निर्वाचन आयोगले सुरु गर्न सोमबार निर्देशन दिएको थियो सोही अनुसार सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको हो।सुनसरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेस नेता तथा वर्तमान सरकारका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मत गणनाको माग गर्दै आयोग समक्ष निवेदन दिएका थिए।आयोगले मन्त्री कार्कीको माग अस्वीकार गर्दै