कैलाली : बाजुरामा मतगणना गर्ने सहमति भएको छ। मङ्सिर ४ गते नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताको झडपपछि बाजुरामा मतदान बिथोलिएको थियो।
जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७ मा मङ्सिर १० गते पुनः मतदान गरिए पनि मङ्सिर ४ मा दुई विद्यार्थी नेताको ज्यान जाने गरी भएको घटना विवादले यहाँ मतगणना सुरु हुन…