कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले सर्वसाधारणका लागि छुट्याएको आईपीओमध्ये पहिलो चरण आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गर्ने जनाएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता आईपीओ निष्कासन […]
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवद्र्धन र सेवा प्रवाहलाई सहज बनाउन नयाँ मोडेलको पब्लिक एनाउन्समेन्ट सिस्टम (PAS) सुरु गरेको छ। सोमबार आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले यस प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको घोषणा गरे। पौडेलले बताएअनुसार, परम्परागत सरकारी कार्यालयमा कर्मचारी भित्र र सेवाग्राही बाहिर बस्ने व्यवस्था भएकाले सेवाग्राहीलाई सहज सेवा दिन […]
Kathmandu. Young individuals have made a significant showing in the House of Representatives elections held on Falgun 21. More than 100 youths have been elected through both the first-past-the-post and proportional representation systems.This time, there is a notable presence of young parliamentarians in the federal parliament, which has historically been dominated by older, gray-haired leaders. The 'National Youth Policy, 2082' defines the population aged 16 to 40 as 'youth'. However, the provision for becoming a member of parliament requires a minimum age of 25.Under this policy's criteria, 102 young parliamentarians (aged 25 to 40) have been elected to the House...
खाडी क्षेत्रमा जारी युद्ध र त्यसको प्रभावले विश्व बजारमा कच्चा तेलको मूल्य बढेपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै नेपाल ट्रक यातायात व्यवसायी महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले जारी गरेको विज्ञप्तिमा हालको मूल्यवृद्धिले यातायात क्षेत्रसहित सम्पूर्ण जनजीवनमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ। महासंघले नेपाल आयल निगमले २०८२ […]
मेरो किसान लिमिटेडले आफ्नो शेयर सर्वसाधारणमा निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। आज मिति २०८२ साल चैत्र २ गते सोमबार, प्रभु क्यापिटलको कार्यालय कमलादीमा आयोजित कार्यक्रममा दुबै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। मेरो किसान लिमिटेड नेपालमा कृषि उत्पादनदेखि उपभोक्तासम्मको आपूर्ति प्रविधिमार्फत विस्तार गर्ने उद्देश्यले स्थापना भएको कम्पनी […]