युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट, आसिफको शतकमा ऐतिहासिक जित

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले युएईलाई ४४ रनले पराजित गर्दै एसिसी पुरुष प्रिमियर कप २०२६ को उपाधि जितेको छ। उपाधिसँगै नेपाल सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको छ। नेपाल दोस्रोपटक प्रिमियर कप च्याम्पियन बनेको हो। यसअघि सन् २०२३ मा पनि नेपालले फाइनलमा युएईलाई नै हराएर उपाधि जित्दै एसिया कपमा […]