काठमाडौं । यो वर्षको भैरव पुरस्कार व्यंग्यकार तथा कवि नरनाथ लुइँटेललाई प्रदान गरिनेछ । पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रहेको छ । भैरव पुरस्कार गुठीले आइतबार एक विज्ञप्ति जारी गर्दै तीन स्रष्टालाई यो वर्षको भैरव पुरस्कार प्रदान गर्न लागिएको जनाएको छ । दिवंगत नेपाली साहित्यकार एवं हास्य व्यंग्यकार भैरव अर्यालको स्मृतिमा […]
The post यो वर्षको भैरव पुरस्कार तीन स्रष्टालाई appeared first on राजधानी राष्ट्रिय दैनिक.