लुइँटेल गुठी, चञ्चल र अधिकारी पुरस्कृत

भैरव पुरस्कार गुठीको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो। जसअनुसार २०७९ सालको ‘भैरव पुरस्कार’ वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिने भएको छ।...