सुर्खेत – स्थानीय तह निर्वाचनमा कर्णालीमा उम्मेदवार छनोटको प्रक्रिया अघि बढेको छ । नेकपा एमालेले कर्णालीका १० जिल्लामध्ये केही जिल्लाका वडादेखि पालिका तहसम्मका उम्मेदवारको टुंगो लगाएको छ भने अन्यमा छलफल जारी छ । तर, सत्तारुढ गठबन्धनबीच भागबण्डाको कुरा नमिल्दा उम्मेदवार छनोट ढिला भइरहेको छ।
एमालेले सुर्खेतका २१ ...