काठमाडाैं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) काे सहाराबाट आमा बन्नुको कारण खुलाएकी छन्। ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरीसँग फोटोसुट गराउँदै ४० वर्षिया प्रियंकाले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्। मेडिकल समस्याका कारण बच्चा जन्माउन नसकेकाले उनले सरोगेसीको सहारा लिएको बताएकी छिन्। ‘मलाई मेडिकल जटिलता थियो, मेरो लागि यो […]