कर्णालीमा कोभिडविरुद्ध चार हजार स्वयंसेविका परिचालन

सिमकोट– कर्णाली प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण प्रतिकार्यका लागि संयन्त्र, पूर्वाधार एवं बजेट व्यवस्था (कोभिड कोष)को व्यवस्था गरेको छ। सो कोषबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि प्रोत्साहन तथा चार हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीले जनाएको छ। प्रदेश सरकारले उच्च प्राथमिकताका साथ कोभिड–१९ प्रतिकार्य व्यवस्थापन गरेको जनाइएको छ। उक्त कार्यक्रमबाट […]

सम्बन्धित सामग्री

अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर

अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ । सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो ।अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् । सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ ।माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्

नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कतिले लगाए?

हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।

१३ हजार बढीले पाएनन् कोभिडविरुद्ध दोस्रो डोज

लमजुङमा १३ हजार बढीले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाउन नपाएको तथ्याँकले देखाएको छ । विभिन्न चरणमा आएको कोरोनाविरुद्धको खोपमा पहिलो मात्रा खोप लगाएका १३ हजार आठ सय ६२ जनाले दोस्रो डोज लगाउन नपाएका हुन् ।जिल्लामा हालसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार पाँच सय आठमात्र रहेको छ । जसमध्ये ६ हजार ६४६ जनाले मात्रै […]

युनिलिभरद्वारा कोभिडविरुद्ध १० हजारभन्दा बढी सामग्री सहयोग

नेपालमा महामारीकै रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न युनिलिभरले अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न सामग्री १० हजार थानभन्दा बढी सहयोग गरेको छ । युनिलिभर नेपाल लिमिटेडले आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय...

विश्वभर कोभिडविरुद्ध तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड : विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  भने भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ ।  अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३०…

विश्वभर कोभिडविरुद्ध तीन अर्ब ३२ करोड ५५ लाख ५९४ डोज खोप लगाइयो

बाल्टिमोर,मेरील्याण्ड : विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोभिडविरुद्ध खोप लगाइएको छ । चीनमा एक अर्ब ३३ करोड १६ लाख ७९ हजार डोज कोभिडविरुद्ध खोप लगाइएको छ  भने भारतमा ३६ करोड ८१ लाख १२ हजार ११३ डोज खोप लगाइएको छ ।  अमेरिकामा ३३ करोड ५ लाख ६० हजार ७३५ डोज खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३०…

कोभिडविरुद्ध खोप लगाइसकेपछि मात्र जनगणना हुने

काठमाडौं : कोरोना संक्रमणका कारण रोकिएको राष्ट्रिय जनगणना भदौबाट सञ्चालन हुने भएको छ। कोरोना जोखिम कायम रहेकाले कोभिडविरुद्ध खोप लगाएर मात्र जनगणना सुरु गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ।विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि टोलटोलमा खटाउने गणक तथा सुपरीवेक्षकलाई पहिला कोभिडविरुद्ध खोप लगाएर मात्र गणनाका लागि खटाउने तयारी गरेको विभागले जनाएको छ।जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक करारमा नियुक्त गरेको छ। सरकारले निषेधाज्ञा

१४ लाख ज्येष्ठ नागरिक दोस्रो डोज खोपको प्रतीक्षामा छन्

काठमाडौं : हालसम्म कोभिडविरुद्ध पहिलो डोज खोप लगाउने संख्या २५ लाख ५६ हजार एक सय २९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार कोभिसिल्ड १८ लाख २८ हजार चार सय ८४ र भेराेसेल खोप ७ लाख २७ हजार ६ सय ३९ जनाले लगाएका छन्।७ लाख ३९ हजार ६ सय ७० जनाले भने दुवै डोजको मात्रा लगाएका जानकारी दिए। ‘६५ वर्षमाथिका करिब १४ लाख ज्येष्ठ नागरिक दोस्रो डोजको प्रतीक्षामा छन्,’ उनले भने, ‘हामीले विभिन्न देशबाट खोप ल्याउने पहल

लुम्बिनीमा २९ हजारले  लगाए कोभिड भ्याक्सिन

लुम्बिनी प्रदेशमा कोभिडविरुद्ध खोप लगाउनेको संख्या २९ हजार पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांकअनुसार प्रदेशमा खोप लगाउनेमध्ये स्वस्थ्यकर्मीको संख्या ४३ दशमलव २ प्रतिशत रहेको छ ।  त्यस्तै, महिला स्वास्थ्य स्वयंसेविकाको संख्या...