भक्तपुर नगरपालिका–२ व्यासीबाट नियन्त्रित लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
बिहीवार बिहान सूर्यविनायक बस्ने सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-१ घर भएका ३१ वर्षीय जिवन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट ४७ एम्पुल डाईजेपाम, ४७ एम्पुल फेनारगनर ४७ एम्पुल नुर्फिन समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बा ९६ प ५२४७ नम्बरको स्कुटरमा सवार जिवनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्ध...