टेपले वेरी लुकाई बोकेको अवस्थामा लागूऔषध सहित ४ जना पक्राउ

मोरङ, १७ असार । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । वेलवारी नगरपालिका १ माछा हटियाबाट नियन्त्रित लागूऔषध १७ एम्पुल डाइजेल्याप, १७ एम्पुल फेनारगन, १७ एम्पुल एभिल र १७ एम्पुल लुपिजेसिक सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा वेलवारी नगरपालिका १ बस्ने २५ वर्षीय रिकल कोईराला, २४ वर्षीय […]

सम्बन्धित सामग्री

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं– अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–३ बस्ने २३ वर्षीय सरोज याख्खा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरीगढी गाउँपालिका–१ लाबरबोटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम फेला पारी उनिहरुलाई पक्राउ गरेको हो । यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर […]

बाग्लुङमा लागू औषध सहित ४ जना पक्राउ

बाग्लुङ । जिल्ला प्रहरी कार्यालय बाग्लुङले लागूऔषध सहित ४ जनाई पक्राउ गरेकोछ । पक्राउ पर्नेमा प्रहरीले बागलुङ बागलुङ नगरपालिका तित्याङका रोशन थापा, अभिनाश बोहोराले निमा लामा, मन बहादुर हर्मेल रहेका छन् । उनीहरुलाई प्रहरीले छुट्टा-छुट्टै ठाउँबाट पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट १ सय २२ एम्पुल लागूऔषध, ३७ हजार नगद बरामद गरेकोछ । त्यस्तै […]

गाँजा र नगदसहित पक्राउ

काठमाडौं, १ भदौ । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका ५ थलि मिलन चोक डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका ९ घर भएका ४२ वर्षीय संजिव राईलाई १८ केजी अवैध लागूऔषध गाँजा र नगद १३ हजार रुपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले लागूऔषध बिक्री […]

ब्राउन सुगरसहित पक्राउ

काठमाडौं, १५ असार । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । ९ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई सोमबार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गौरादह नगरपालिका ५ वालुवाथान बस्ने २६ वर्षीय बिवेक लिम्बु, सोही ठाउँ बस्ने २२ वर्षीय […]

नियन्त्रित लागूऔषधसहित ४ जना पक्राउ

मोरङको लेटाङ नगरपालिका–२ स्थित चिसाङ पुलबाट नियन्त्रित लागूऔषध २० पिस फेनेरामाइन, २० पिस फेनारगन, २० पिस लुपिजेसिक र १९ पिस डाइजेल्याबसहित ४ जनालाई मंगलवार राति पक्राउ गरिएको छ ।  पक्राउ पर्नेमा लेटाङ नगरपालिका–४ बस्ने २६ वर्षीय बिकेन राई, २५ वर्षीय राजकुमार लिम्बु, १६ वर्षीय किशोर र लेटाङ नगरपालिका–३ बस्ने २२ वर्षीया अनु राई रहेका छन् ।  ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।