चीन–नेपाल–भारत करिडोरमा भारतलाई मनाउने प्रयासमा चीन

भारतीय विदेश मन्त्री शुष्मा स्वराजको अप्रिल २२ मा हुने भ्रमणको समयमा चीनले चीन, नेपाल र भारतबीचको आर्थिक करिडोरमा मनाउने प्रयास गर्ने भएको छ । बेलट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा नयाँ दिल्लीको परिदृश्यको बारेमा पनि समीक्षा गर्न शुष्मालाई मनाउने प्रयास चीनले गर्ने अपेक्षा गरिएको छ ।