मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

संयुक्त राष्ट्रसङ्घ, २१ पुस । मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त राष्ट्रसङ्घीय आपतकालीन कोषबाट मालीमा हालैका दिनहरुमा समस्यामा परेका नागरिकको सहयोगका लागि सो रकम उपलब्ध गराइएका बताइएको छ । खासगरी मालीको उत्तरी क्षेत्रका नागरिक असुरक्षाका साथै […]