नेटफ्लिक्स, अमेजन प्राइम जस्ता ओटीटी प्लेटफर्मले अब अनुमति लिनुपर्ने (नियमावलीसहित)

अब नेटफ्लिक्स, अमजेन प्राइम, सोनी लिभ, हट स्टार जस्ता ओभर दी टप (ओटीटी) प्लेटफर्मले नेपालमा सेवा सञ्चालन गर्न अनुमति लिनुपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । योसँगै सरकारले ओभर दि टप (ओटीटी), भिडियो अन डिमान्ड (भिओडी) र अनलाइन टेलिभिजन सेवालाई कानूनी दायरमा ल्याएको छ । नियमावलीले...

सम्बन्धित सामग्री

सन् २०२४ का लागि प्राइम भिडियोले सार्वजनिक गर्‍यो ६९ फिल्म र सिरिजको सूची

काठमाडौं । लोकप्रिय ओटीटी प्लाटफर्म अमेजन प्राइम भिडियोले सन् २०२४ को लागि भारतीय संस्करणको स्ट्रिमिङ सूची सार्वजनिक गरेको छ । मंगलबार मुम्बईमा आयोजित ‘आर यु रेडी’ कार्यक्रममा ४० वेब शो र २९ फिल्म स्ट्रिमिङ हुने जनाइयो । यो सूचीमा प्रतीक्षित ‘मिर्जापुर ३’ र ‘पञ्चायत ३’ पनि सामेल छन् । कार्यक्रममा बलिउडसहित साउथका स्टार पनि सहभागी […]

‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ, ओटीटी अधिकार अमेजन प्राइमलाई

काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने भएको छ । भारतीय संस्करणको पोस्टर रिलिज गर्दै निर्माताले फिल्म असोज ७ गते रिलिज हुने जनाएका हुन् । जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले फिल्मलाई भारतभर रिलिज गर्न लागेका हुन् । हल रिलिजको आठ सातापछि ‘प्रेमगीत ३’ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको […]

पञ्चायत : गहन विषयको सरल प्रस्तुति

कोरोना भाइरसको महामारी पश्चातको समयमा ओटीटी प्रदायकले राम्रो दर्शक पाए। घरमै रहेका दर्शकलाई आफूतर्फ तान्न ओटीटी प्रदायक नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी प्लस हटस्टार, सोनी लिभ, जी फाइभ जस्ताले कन्टेन पनि बढाए। दर्शकले हलमा प्रतीक्षा गरिरहेको फिल्म मात्र नभई निर्माता नपाएका राम्रो कन्टेनमा लगानीसमेत गरे। मिर्जापुर, पाताल लोक, कोटा फ्याक्ट्री, असुर, मनी हेइस्ट, स्क्यामः १९९२ जस्ता […]

दर्शक गुमाउँदैछन् ओटीटी

काठमाडौँ– कोरोना भाइरसको कारण भएको बन्दाबन्दीमा ओटीटी प्लेटफर्म अगाडि आए । ओटीटी प्लेटफर्म अन्तर्गतका नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नेप्लस, जी फाइभ, सोनी लिभ लगायतका डिजिटल प्लेटफर्महरु चर्चामा आए । घरमै बस्नु पर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि ओटीटी लोकप्रिय बन्यो । त्यहाँ ठूलाठूला कन्टेन पनि आए । दर्शकले खोजिरहेको कन्टेन र फिल्मलाई ओटीटी प्रदायकले […]

‘पुष्पा’को हिन्दी भर्सन अमेजन प्राइम भिडियोमा

३० पुस, काठमाडौं । बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ । साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको ‘पुष्पा’को […]

'पुष्पा' को हिन्दी भर्सन १४ जनवरीबाट अमेजन प्राइममा हेर्न सकिने

अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा: द राइज' को हिन्दी भर्सन ओटीटी प्याल्टफर्ममा रिलिज हुने भएको छ। यस फिल्मको हिन्दी भर्सन जनवरी १४ देखि अमेजन प्राइम भिडियोमा रिलिज हुने लागेको हो। जनवरी ७ देखि उक्त फिल्म अमेजन प्राइम भिडियोमा तेलुगूका साथै मलयालम, तमिल र कन्नड भाषामा रिलिज भएको थियो। १७ डिसेम्बरबाट सिनेमाहलमा…

जनवरी १४ देखि ‘पुष्पा’ प्राइम भिडियोमा हिन्दीमा आउने

२६ पुस, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुन स्टारर तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा पनि धमाका मच्चाइरहेको छ । जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा तेलुगू, मलयालम, तमिल र कन्नड भाषामा स्ट्रिमिङ भइरहेको यो चलचित्र यही जनवरी १४ देखि हिन्दी भाषामा पनि रिलिज हुने भएको हो । सुकुमारद्वारा निर्देशित ‘पुष्पा’मा […]

बक्स अफिसमा धमाका मच्चाइरहेको ‘पुष्पा’ शुक्रबारदेखि प्राइम भिडियोमा

२१ पुस, काठमाडौं । बक्स अफिसमा धमाका मच्चाइरहेको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ अब ओटीटी प्लेटफर्ममा पनि आउने भएको छ । साउथ सुपरस्टार अल्लु अर्जुनको एक्सन थ्रिलर यो चलचित्र यही जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुकुमारद्वारा लिखित तथा निर्देशित तेलुगू चलचित्र ‘पुष्पा’मा अल्लु अर्जुनको जोडीको रुपमा अभिनेत्री […]

अमेजन प्राइममा पुष्कर भट्टको वेब सिरिज आउने

कलाकार पुष्कर भट्टले निर्देशन गरेको वेब सिरिज 'अमेजन प्राइम' मा रिलिज हुने भएको छ। उनले नयाँ वर्षको अवसरमा ‘जिल्ला मुरादाबाद’ बोलको गीत सार्वजनिक गरेका थिए। राजनीतिक दाउपेचको कथा उठाइएको त्यही गीतको कथालाई वेब सिरिजमा रुपान्तरण गरिएको हो।  ५ भागको वेब सिरिज भारतीय ओटीटी प्यालटफर्म 'अमेजन प्राइम'मा रिलिज हुनेछ।  वेब सिरिजको…