बक्स अफिसमा धमाका मच्चाइरहेको ‘पुष्पा’ शुक्रबारदेखि प्राइम भिडियोमा

२१ पुस, काठमाडौं । बक्स अफिसमा धमाका मच्चाइरहेको साउथ इण्डियन चलचित्र ‘पुष्पा’ अब ओटीटी प्लेटफर्ममा पनि आउने भएको छ । साउथ सुपरस्टार अल्लु अर्जुनको एक्सन थ्रिलर यो चलचित्र यही जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सुकुमारद्वारा लिखित तथा निर्देशित तेलुगू चलचित्र ‘पुष्पा’मा अल्लु अर्जुनको जोडीको रुपमा अभिनेत्री […]

सम्बन्धित सामग्री

दराजको दशैं धमाका सुरु

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंलाई लक्षित गर्दै दराज अनलाइन सपिङ्गले ‘दराज दशैं धमाका’ योजना सुरु गरेको छ । आफ्ना ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरेको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भउचर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै, डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम […]

‘दराज दशैं धमाका’ योजना सार्वजनिक

काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ । साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको […]

दराजकाे 'दशैं धमाका' अफर

दराजले आफ्नो वार्षिक दशैं धमाका अभियानको घोषणा गरेको छ। यो अभियान भदौ २९ गतेबाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ।...

सांग्रिला बैंकको सांग्रिला मुद्दती धमाका योजना खाता सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ।...

नेपाल बैंकको ‘डबल धमाका मुद्दती खाता’ योजना सार्वजनिक

नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ।

सेञ्चुरी बैंकको डब्बल धमाका मुद्दती खाता सञ्चालनमा

सेञ्चुरी कमर्सियल बैंकले ग्राहकवर्गहरूको हितलाई ध्यानमा राखेर 'सेञ्चुरी डब्बल धमाका मुद्दती खाता' सञ्चालनमा ल्याएको छ ।

एनसेलद्वारा मनसुन धमाका अफर

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ। यसअन्तर्गत एनसेलका ग्राहकहरूले अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन्।...

कुमारी बैंकको कुमारी डबल धमाका

कुमारी बैंकले नव वर्ष २०७९ को अवसरमा  “कुमारी डबल धमाका“नामक मुद्दती निक्षेप ल्याएको छ ।  आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो ।निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुँदै जाने मुद्दती निक्षेपमा न्युनतम मौज्दात रु १०,००० रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।  आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर

सानिमाको दसैं धमाका सार्वजनिक

सानिमा बैंकले दसैं धमाका योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुनेछ।...