जनवरी १४ देखि ‘पुष्पा’ प्राइम भिडियोमा हिन्दीमा आउने

२६ पुस, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुन स्टारर तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा पनि धमाका मच्चाइरहेको छ । जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा तेलुगू, मलयालम, तमिल र कन्नड भाषामा स्ट्रिमिङ भइरहेको यो चलचित्र यही जनवरी १४ देखि हिन्दी भाषामा पनि रिलिज हुने भएको हो । सुकुमारद्वारा निर्देशित ‘पुष्पा’मा […]