म्याग्दीलाई गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि

पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि म्याग्दी जिल्लाले जितेको छ।

सम्बन्धित सामग्री

पुलिसलाई हराउँदै गण्डकी प्रदेशले जित्यो राष्ट्रिय पुरुष भलिबलको उपाधि

पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा भदौ २९ देखि सञ्चालन भएको प्रतियोगिताको मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको पुलिस क्लबमाथि कठिन जित निकाल्दै घरेलु टोली गण्डकीले उपाधि जितेको हो । …

गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । उपाधि लक्ष्यसहित तीन भारतीय खेलाडीको साथ आएको गण्डकी टिप टप हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित हुँदै फाइनल खेल्ने सम्भावना समाप्त गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको […] The post गण्डकीको फाइनल खेल्ने सम्भावना समाप्त first appeared on Hamro Khelkud.

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबलको उपाधि

म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ । म्याग्दीले पर्वतलाई पहिलो, …

म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय महिला भलिबल

म्याग्दी – म्याग्दीले गण्डकी प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा पोखरामा सञ्चालन भएको प्रतियोगिताको आज भएको फाइनलमा पर्वतलाई ३-२ सेटले पछि गर्दै म्याग्दी च्याम्पियन बनेको हो । उपाधि विजेता म्याग्दीले ट्रफीसहित रु एक लाख पुरस्कार प्राप्त गर्दा उपविजेता पर्वतले रु ७० हजार पुरस्कार प्राप्त गरेको छ । म्याग्दीले […]

राष्ट्रिय महिला र पुरुष भलिवल प्रतियोगिता : महिलातर्फ पुलिसलाई उपाधि

नेपाल पुलिस क्लबले पोखरामा जारी लामाचौर कप राष्ट्रिय महिला/पुरुष भलिवल प्रतियोगिता २०७९ अन्र्तगत महिलतर्फको उपाधि जितेको छ। यसैगरी महिला तर्फ गण्डकी प्रदेश र नेपाल पुलिसको टिम भिड्ने भएका छन्। पुरुष...

सुदूरपश्चिम मुख्यमन्त्री कप विजेता टोलीलाई सम्मान

सुदूरपश्चिमको धनगढीमा आयोजित सुदूरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ।...

यु-१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश उपाधि नजिक

गण्डकी प्रदेश धनगढीमा सञ्चालन भइरहेको ‘मुख्यमन्त्री कप यु-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । बुधबार आफ्नो समूह चरणको अन्तिम खेलमा मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो ।

यू–१९ महिला राष्ट्रिय क्रिकेट : गण्डकी प्रदेश फाइनलमा

गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप यू–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधवार मधेस प्रदेशलाई २० रनले पराजित गर्दै गण्डकी उपाधि नजिक पुगेको हो । फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७ रनको योगफल तयार पार्यो । १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाएर ८७ रन मात्रै बनाउन सक्यो । मधेश प्रदेशका लागि एलिसा यादवले अ

‘एसियन सेन्ट्रल जोन’ उपाधि विजेता खेलाडीलाई प्रदेश सरकारको सम्मान

पोखरा । गण्डकी प्रदेश सरकारले खेलाडीलाई सम्मान गरेको छ । गत साता बङ्गलादेशमा सम्पन्न ‘एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप’ को उपाधि विजेता नेपाली टोलीका चार खेलाडीलाई नगद सहित सम्मान गरेको हो । मंगलबार युवा तथा खेलकुद मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला भलिबल टोलीमा गण्डकीबाट प्रतिनिधित्व गरी उपाधि जित्ने खेलाडीलाई नगद जनही ५० हजार र प्रशंसा पत्रले सम्मान गरेको हो ।युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ र परिषद्क

भलिबलमा तनहुँ र म्याग्दी च्याम्पियन

पोखरामा आयोजित प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँ जिल्लाले जितेको छ । पोखरा रंगशाला सम्पन्न महिला तर्फको फाइनल खेलमा पर्वतलाई ३–० को सोझो सेटमा हराउँदै म्याग्दी च्याम्पियन बनेको हो । त्यसैगरी पुरुषतर्फको खेलमा स्याङ्जालाई ३&ndash...