इथियोपियाको टिग्रे क्षेत्रमा बिद्रोही लडाकुले आफ्नो नियन्त्रण क्षेत्र बिस्तारको क्रम जारी

इथियोपियाको टिग्रे क्षेत्रमा बिद्रोही लडाकुले आफ्नो नियन्त्रण क्षेत्र बिस्तारको क्रम जारी राखेका छन्। क्षेत्री राजधानी मेकेल्ले सरकारी सुरक्षा बलबाट नियन्त्रणमा लिएपछि बिद्रोही लडाकुले थप क्षेत्र कब्जा गरेका हुन्। अहिले बिद्रोही लडाकुहरु शिरे क्षेत्रमा प्रवेश गरेका छन्। संयुक्त राष्ट्रसंघका अधिकारीहरुका अनुसार बिद्रोहीहरु १४० किलोमिटर उत्तर–पश्चिम क्षेत्रसम्म पुगेका हुन्। इथियोपियन आर्मीको साथ पाएको एरिट्रियन सैनिकले शिरे शहर […]

सम्बन्धित सामग्री

अमेरिकामा मध्यावधि चुनाव: तल्लो सदनको नियन्त्रण रिपब्लिकनमा जाने संकेत

अमेरिकामा मध्यावधि चुनावको मतदान अधिकांश रूपमा सकिएको छ भने मतपरिणाम समेत आउने क्रम जारी छ। माथिल्लो सदन सिनेट तथा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभसहित विभिन्न राज्यका गभर्नर, राज्य संसदसहितका लागि अमेरिकी नागरिकले मतदान गरेका हुन्। हाल राष्ट्रपति जो बाइडेनको पार्टी डेमोक्र्याटिकले संसदको दुवै सदनमा आफ्नो पकड छ। तर, यो चुनावपछि कम्तीमा तल्लो सदनमा रिपब्लिकन पार्टीले […]

डेङ्गु तत्काल नियन्त्रण गर्न सांसदको माग

काठमाडौँ,२२ भदौ । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे । सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको […]

डेंगु तत्काल नियन्त्रण गर्न सांसदको माग

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बुधबार सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेंगुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे ।सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेंगु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदै तराईमा विपन्नलाई निःशुल्क झुलको व्यवस्था गर्न आग्रह गरे । सांसद तेजुलाल चौधरील

तत्काल डेङ्गु नियन्त्रण गर्न सांसदको माग

काठमाडौँ- प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरूले महामारीका रूपमा फैलिँदै गरेको डेङ्गुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकमा आज सांसद प्रकाशमान सिंहले देशमा हैजादेखि डेङ्गुजस्ता रोग फैलिँदै गएकाले त्यसको नियन्त्रण गर्न सरकारसँग माग गरे। सांसद देवप्रसाद तिमिल्सिनाले हालसम्म ७१ जिल्लामा डेङ्गु फैलिसकेको र बढ्ने क्रम जारी भएकाले निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण […]

अमेरिकामा कोरोनापछि ‘प्रि-पान्डेमिक’ स्तरमा फैलिरहेको छ नोरोभाइरस

अमेरिकामा कोभिड-१९ संक्रमण घट्ने क्रम जारी रहँदा अर्को भाइरसको संक्रमण ‘प्रि-पान्डेमिक’ स्तरमा फैलिरहेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार डरलाग्दो पेटको फ्लूको लागि जिम्मेवार ‘नोरोभाइरस’को प्रकोप जनवरीदेखि बढ्दै गएको छ। अगस्ट २०२१ देखि गत महिनाको सुरुवातसम्ममा ४४८ नोरोभाइरस आउटब्रेक (प्रकोप) रिपोर्ट गरिएको सीडीसीले जनाएको छ। अघिल्लो वर्षको…

दमौलीमा लागेको आगो नियन्त्रण गर्न हेलिकोप्टरको प्रयोग

तनहुँको व्यास नगरपालिका ४ स्थित मुख्यचोकको एक हार्डवेयर पसलको गोदाममा लागेको आगो निभाउने क्रम जारी छ।भूपाल हार्डवेयर पसलको गोदाममा बिहान १० बजेदेखि आगलागी भएको हो।आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणका लागि दमकलसँगै हेलिकप्टरको पनि प्रयोग गरिएको छ।

बेलायतमा दैनिक संक्रमण ५० हजार बढी, ४२ जनामा ‘ओमिक्रोन’ पुष्टि

बेलायतमा पछिल्ला दिनहरुमा  कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोनलाई नियन्त्रण गर्न सरकारलाई थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ । आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि नियमलाई पुनर्विचार गर्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म ४२ जनामा नयाँ भाइरस ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार माथी रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल के

अफगानिस्तानमा तालिबानको बढ्दो नियन्त्रण, पश्चिम शहरतर्फ अघि बढ्दै लडाकु

अफगानिस्तानको पश्चिमी क्षेत्रस्थित महत्वपूर्ण शहरमा तालिबान बिद्रोहीहरु केही समयका लागि प्रवेश गर्न सफल भएका छन्। अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूह बाहिरिने क्रम जारी रहँदा तालिबानले अफगानिस्तानमा आफ्नो गतिविधि तथा नियन्त्रण बढाउँदै लगेको छ। स्थानीय गभर्नरलाई उद्धृत गर्दै बिबिसीले दिएको जानकारी अनुसार तालिबान लडाकुहरु बाद्गीस प्रान्तको काला–ए–नाव जिल्लाको केन्द्र तर्फ बढेपछि सरकारी अधिकारीहरुलाई नजिकैको आर्मी […]

'ग्राउन्ड जिरो' मै प्रहरीको झुट !

हेटौंडा : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनमा मानव स्वास्थ्यप्रति चिन्ता त छँदैछ, यस्तै गहिरो चिन्ता बनेको छ : प्रकृतिलाई मनलाग्दी र अवैध दोहनबाट जोगाउनु।मकवानपुरका खोला/नदी किनार र ढिस्कोदेखि चुरे पहाडसम्ममा यतिखेर राज्य संरक्षित माफियाहरूले आँखा लगाइरहेका छन्‌। सबै कुराको साँठगाँठ मिलाउने र रात परेपछि अवैध दोहन र तस्करी हुने क्रम जारी लकडाउनमा पनि रोकिएको छैन। स्थलगत रिपोर्टिङमा जाँदा देखिन्छ- सत्ता र शक्ति अवैध क्रसर चलाउनेको हातमा छ। यहाँ उनीहरू जसरी पनि आ

विभिन्न देशबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी

काठमाडौँ । कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी छ । आइतबार विभिन्न देशहरूले भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, मास्क, पिपिई, अक्सिजन नेसल क्यानुला, अक्सिजन फेस मास्कलगायत सामाग्रीहरू सहयोग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हरेक दिन जसो विभिन्न मन्त्रालयबाट प्राप्त विवरणहरू एकमुष्ट रूपमा सार्वजनिक गर्दै आएको छ । कार्यालयका […]