बेलायतमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । करिब ३० वटा मुलुकमा फैलिएको नयाँ भाइरस ओमिक्रोनलाई नियन्त्रण गर्न सरकारलाई थप कडा प्रतिबन्ध गर्न दवाव आएको छ । आगामी डिसेम्बर २० अगाडि सरकारले प्रतिवन्ध सम्बन्धि नियमलाई पुनर्विचार गर्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन् । बेलायतमा हालसम्म ४२ जनामा नयाँ भाइरस ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भइसकेको छ ।पछिल्लो दुई दिनयता दैनिक संक्रमितको संख्या ५० हजार माथी रहेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल के