'ग्राउन्ड जिरो' मै प्रहरीको झुट !

हेटौंडा : कोरोना महामारी नियन्त्रण गर्न लगाइएको लकडाउनमा मानव स्वास्थ्यप्रति चिन्ता त छँदैछ, यस्तै गहिरो चिन्ता बनेको छ : प्रकृतिलाई मनलाग्दी र अवैध दोहनबाट जोगाउनु।मकवानपुरका खोला/नदी किनार र ढिस्कोदेखि चुरे पहाडसम्ममा यतिखेर राज्य संरक्षित माफियाहरूले आँखा लगाइरहेका छन्‌। सबै कुराको साँठगाँठ मिलाउने र रात परेपछि अवैध दोहन र तस्करी हुने क्रम जारी लकडाउनमा पनि रोकिएको छैन। स्थलगत रिपोर्टिङमा जाँदा देखिन्छ- सत्ता र शक्ति अवैध क्रसर चलाउनेको हातमा छ। यहाँ उनीहरू जसरी पनि आ

सम्बन्धित सामग्री

‘झुट बोल्ने बानी मनोरोग नै हो’

काठमाडौं । मान्छेले किन झुट बोल्छन् ? हल्काफुल्का लाग्ने यो प्रश्नले मान्छेको यस्तो अनौठो प्रवृत्ति देखाइदिन्छ, जुन उनीहरुले सधैं ढाकछोप गर्न चाहन्छन् । किनभने यस्तो प्रवृत्तिलाई मान्छेले ‘खराब’ भनी लाहाछाप लगाइसकेका छन् । अर्थात् मान्छेहरु दृढतापूर्वक भन्न सक्छन्, ‘झुट बोल्नु हुँदैन । यो खराब चिज हो ।’ पौराणिक शास्त्रदेखि ठूलाबडाको अर्ती-उपदेशमा ‘झुट बोल्नु पाप हो’ […]

भ्रम र झुट पत्तालगाइहाल्ने नयाँ पुस्ता (भिडियो विश्लेषणसहित)

काठमाडौं, २१ साउन । भ्रम र झुट अहिलेको पुस्ताले धमाधम खोतल्न थालेको छ । कुनै नेता तथा नाम चलेका व्यक्तिले झुट बोलेमा या भ्रम फैलाएमा नयाँ पुस्ताले प्रमाणसहित खुलस्त पारिदिन थालेको छ । सपना देखाउने तर पूरा नगर्ने इतिहासका घटनाहरु पनि नयाँ पुस्ताले खुलस्त पारिदिन्छ ।

वैदेशिक सम्बन्धमा शासकका झुट

मानव सभ्यताको विकास क्रममा देखिएका राम्रा नराम्रा सबै शासकले आफ्नो सुविधाका लागि झुट बोल्दै आएका छन्  झन्डै एक दशक लगाएर नेपाल आफैँले माग गरेको एमसिसी सहायता परियोजना अनुमोदन गराउन हैरानी खेपेको...

ओलीको वक्तव्यमाथि गगन थापाको फ्याक्ट चेक : १५ मिनेटमा तीन वटा झुट बोले

फूलमान तामाङ- इन्द्रावती : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झुटमाथि झुट बोलेको आरोप लगाएका छन्। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवलपुरस्थित गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन्। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले १० -१५ मिनेटको अवधिमा तीन वटा झुट कुरा…

पूर्वमन्त्री इस्तियाक रईले भनेः सफेद झुट बोल्ने प्रचण्डलाई लाज लाग्नुपर्ने हो

काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वमन्त्री मोहम्मद इस्तियाक रईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे सफेद झुट बोलेको आरोप लगाएका छन् । उनले ट्वीट गर्दै केपी ओलीले एमसीसी जस्ताको तस्तै पास गर्न खोजेको र आफूले संशोधन गरेर पास गराएको भनी सफेद झुट बोलेको टिप्पणी गरेका हुन् । रईले […]

कोभिड खोपबारे झुट बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

कोभिड खोपको विषयमा झुट बोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ।

प्रधानमन्त्री देउवा र प्रचण्डलाई ओलीको चेतावनीः एमसीसीबारे झुट नबोल्नुस्

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन्।...

आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ?

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा आउँदा विकासबारे सधैँ झुट बोल्छन् । गृहजिल्लाको विकासबारे अपडेट नभएर हुन सक्छ, उनले यस्तो बोलेको । प्रधानमन्त्री हुँदा होस् या प्रधानमन्त्रीबाट हटेपछि, उनी हुलाकी राजमार्गका बारेमा सधैँ चर्चा गर्छन् । हुलाकी राजमार्ग बनिसकेको दाबी गर्छन् । सोमबार उनको निर्वाचन क्षेत्रअन्तर्गत गौरादहमा भएको एक कार्यक्रममा […] The post आफ्नो गृहजिल्लाको विकासबारे किन झुट बोल्छन् ओली ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

‘एकपछि अर्को झुट बोल्दै नामकरण टार्दैछ प्रदेश सरकार’

मोरङ – कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेशको नामकरणबारे सरकारले झुट बोलिरहेको आरोप लगाएका छन्। विराटनगरस्थित प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक कार्कीले मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरणबारे एकपछि अर्को झुट बोल्दै आएको आरोप लगाएका हुन्। मंगलबार सदनमा मुख्यमन्त्री राईले नामकरणबारे अन्य दलले सल्लाहका लागि समय लिएको भनेर झुटो प्रचार […]