अमेरिकामा कोरोनापछि ‘प्रि-पान्डेमिक’ स्तरमा फैलिरहेको छ नोरोभाइरस

अमेरिकामा कोभिड-१९ संक्रमण घट्ने क्रम जारी रहँदा अर्को भाइरसको संक्रमण ‘प्रि-पान्डेमिक’ स्तरमा फैलिरहेको छ। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार डरलाग्दो पेटको फ्लूको लागि जिम्मेवार ‘नोरोभाइरस’को प्रकोप जनवरीदेखि बढ्दै गएको छ। अगस्ट २०२१ देखि गत महिनाको सुरुवातसम्ममा ४४८ नोरोभाइरस आउटब्रेक (प्रकोप) रिपोर्ट गरिएको सीडीसीले जनाएको छ। अघिल्लो वर्षको…

सम्बन्धित सामग्री