भेडा पालेर लाखौं आम्दानी

उत्तरी म्याग्दीको लेकाली क्षेत्रमा भेडापालन गरेका कृषकले मनग्य आम्दानी गरिरहेका छन् । खोप्रा र खयरलेक क्षेत्रमा भेडापालन गर्दै आएका पाउद्धारका कृषकले भेडाभेडी बिक्रीबाटै बार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी गरेका हुन् । जनैपूर्णिमा मेला, दसैंतिहारलगायत अन्य चाडपर्वमा ग्राहकहरू भेडा किन्न गोठमै आउने भेडापालक कृषक सुकबहादुर तिलीजाले बताए ।

सम्बन्धित सामग्री

लेकाली भेगका किसानको रोजाइमा भेडापालन

– युवराज विष्ट भोजपुर, ८ असार । भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए । भेडापालक कृषकले भेडा, ऊन, […]

भेडापालन किसानको आम्दानीको नयाँ स्रोत ‘भोटे कुकुर’का छाउरा

रुकुमपूर्व पथाउत्तरगङ्गा तकसेराका परिलाल बुढा भेडा गोठालो हुनुहन्छ । उहाँ जाडो छल्नका लागि भेडा लिएर यतिबेला ठूलीदह पुग्नुभएको छ । बर्खामा रुकुमपूर्वको हिमाली क्षेत्रमा भेडा चराउने बुढा हिमपात र चिसो बढेपछि चिसो छल्न रुकुमपश्चिमको विभिन्न भागमा पुग्नुहुन्छ । भेडाको उनबाट राम्रो आम्दानी गर्दै आउनुभएका बुढाको अर्को आम्दानीको स्रोत हो, कुकुरका छाउरा । उहाँसँग भोटे कुकुर …

कर्णालीमा देशैंमा ५० हजार खसीबोका बिक्री, ६० करोड बढी आम्दानी

काठमाडौं । कर्णाली प्रदेशमा यो वर्षकाे दशैंका लागि ५० हजार खसी-बोका र भेडा-च्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी विकास निर्देशनालयले खसी-बोका र भेडा-च्याग्रा निर्यात हुँदा करिब ६० करोड भन्दा बढी भित्रिएको जनाएको छ । प्रदेशका ४ वटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्यै, सल्यानको कालिमाटी काल्चे […]

विदेशभन्दा भेडा पालनबाट बढी आम्दानी

तेह्रथुम – जिल्लाको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थालेका छन्। चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्केका २७ वर्षीय गुरुङले स्वदेशमै भेडापालन गरेर विदेशमा भन्दा राम्रो कमाइ गर्न थालेका हुन्। कोरोनाका कारण घर फर्केका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा थिए। त्यत्तिकैमा […]

भोजपुर : जहाँ भेडा पालनमा किसानको आकर्षण बढ्दैछ

भोजपुर । व्यवसायिक भेडापालनमा भोजपुरका किसानहरुको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यस तर्फ आकर्षित बनेका हुन् ।प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवा लगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महि लगायत विक्रीबाट आम्दानी लिने गरेका छन् । त्यस्तै उनीहरुले […] The post भोजपुर : जहाँ भेडा पालनमा किसानको आकर्षण बढ्दैछ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भेडापालनमा भोजपुरका किसानको आकर्षित

काठमाडौँ,२० साउन । व्यावसायिक भेडापालनमा यहाँका किसानको आकर्षण बढेको छ । भेडापालनबाट राम्रो आम्दानी हुने भएकाले किसान यसतर्फ आकर्षित बनेका हुन् । प्रशस्त चरण क्षेत्र भएको कारण यहाँका मैयुङ डाँडा, टेम्के डाँडा, चखेवालगायत क्षेत्रलाई भेडापालनको लागि उपयुक्त स्थान मानिन्छ । भेडापालक कृषकले भेडा, ऊन, घ्यू, महीलगायत बिक्रीबाट आम्दानी लिन गरेका छन् । त्यस्तै उनीहरुले ऊनबाट […]

भेडी गोठाले लिलप्रसादको करोड डुब्दा पनि रोकिएनन् पाइला

पोखरा– साथीसँगी स्कुल जाँदा उनी भेडा डोर्‍याएर खर्कतिर उक्लिए । गुरुङ समुदायमा लाहुर जान गाह्रो थिएन । लाहुरबाटै मनग्गे आम्दानी गर्न सकिन्थ्यो । उनकै आँखाअगाडि साथीहरू बेलायती, भारतीय सेनामा भर्ती भए । उनले अरु इलम सोचेनन् । बथानमा भेडा थप्ने र डाँडा डुलाउने सपना मात्र देखे । सानै उमेरदेखि खर्क डुलेका सिक्लेसका लिलप्रसाद गुरुङ डेढ […]

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

तेह्रथुम– कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् । भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा […]

अल्लोबाटै मनग्य आम्दानी

किरन धामी, दार्चुला । जिल्ला सदरमुकाम खलंगामा विगत लामो समय देखि उद्योग व्यवसाय सञ्चालन गर्दै आईरहेका कृष्णानन्द जोशी एक सफल उद्यमीका रुपमा परिचय दिन सफल भएका छन् । जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिलामा जन्मेका जोशी ज्योतीसी काम गर्दा गर्दै २०२७ सालबाट आफ्नै स्वविवेकले गाउँघरका वनहरुमा पाइने अल्लो सिस्नाको र भेडा च्याङग्राको ऊन प्रशोधन गरी विभिन्न प्रकारका […]

फर्क युवा अभियान थालेको अजिरकोट गाउँपालिका रैथाने कृषि बालीको संरक्षण गर्दै

गोरखा । युवाहरू रोजगारीका लागि धमाधम विदेशीन थालेपछि हिजोआज धेरै गाउँघर सुनसान देखिन्छन् । खाडी मुलुकमा गई भेडा बाख्रा चराउँदा पनि मनग्ये आम्दानी पाइने भएपछि पछिल्लो समयमा गाउँमा बेरोजगारीले बेकम्मा बनेका युवाहरू खाडी मुलुकमा गई काम गरिरहेका छन् । धेरै युवाहरू गाउँबाट बाहिरिन थाल्नु र कतिपय उतै पलायन हुनु अवश्य पनि हाम्रा लागि राम्रो पक्ष […]