लेकाली भेगका किसानको रोजाइमा भेडापालन

– युवराज विष्ट भोजपुर, ८ असार । भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक भेडापालनबाट यहाँका कृषकले वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताए । भेडापालक कृषकले भेडा, ऊन, […]

सम्बन्धित सामग्री

गोठालाको साथी कुकर

रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आउनुभएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीको भेडाबाख्राको सुरक्षा कुकुरले गरेका छन् । ५४ वर्षदेखि भेडापालन गर्दै आउनुभएका ६८ वर्षीय भण्डारीले भेडाबाख्रा र […]

कुकुरबिना गोठालाको कल्पना पनि गर्न नसक्ने रनबहादुर

म्याग्दी- रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर...

कुकुरबिना गोठालाको कल्पना पनि गर्न नसक्ने रनबहादुर

म्याग्दी- रुकुम पूर्व, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटनको बुकीमा भेडापालन गर्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका रनबहादुर विकको गोठमा पाँचवटा ‘भोटे’ कुकुर छन् । म्याग्दी र मुस्ताङको लेकाली बुकीमा घुम्ती गोठमा भेडापालन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर...

लेकाली भेगका किसानको रोजाइमा भेँँडापालन

भेडापालन व्यवसाय यहाँका लेकाली भेगका किसानका लागि राम्रो आम्दानीको स्रोत बनेको छ ।

भेडीगोठमै बित्यो लालवीरकाे जीवन

हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान ।  अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ । यिनै गोठमा भेटिनुहुन्छ ७८ वर्षीय लालवीर तिलिजा ।  पाउद्वार गाउँका बासिन्दा रहनुभएका तिलिजाले भेडीगोठमा आफ्...

सिंगापुर र मलेसियाको रोजगारी छाडेर धवलागिरिमा घुम्ती भेडापालन

म्याग्दी : रोजगारीको सिलसिलामा दुई दशक सिंगापुर र मलेसियामा बिताएर स्वदेश फर्केका म्याग्दीका एक व्यक्ति परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्गे आम्दानी गरिरहेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका- ५ मल्काबाङका ४१ वर्षीय देवान छन्त्यालले पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै धवलागिरि हिमालको काखमा ६०० भन्दा बढी भेडापालन गरेका हुन्।पाँच वर्षदेखि धवलागिरि र रघुगंगा गाउँपालिकाका लेकाली क्षेत्रमा घुम्ती गोठ सञ्चालन गरी भेडापालन गर्दै आएका छन्त्याल यतिबेला ६०० भन्दा बढी भेडाको बथान लि

तेह्रथुमका लेकाली क्षेत्रमा लोप हुँदै भेडापालन

तेह्रथुमका लेकाली क्षेत्रहरूमा कुनै समय अधिक मात्रामा भेडापालन हुन्थ्यो । भेडापालनबाट राम्रो आम्दानी लिन्थे यस क्षेत्रका स्थानीयले । पछिल्लो समय बढ्दो सहरीकरणसँगै सामुदायिक तथा निजी वनले सरकारी जमिन अधिनमा ल्याउन थालेपछि भेडापालन संकटमा पर्दै गएको छ ।आङदिमका हिक्मत लिम्बुले भने, “ऊनबाट राडीपाखी बनाइन्थ्यो तर, पछिल्लो समय राडीपाखी बनाउन छाड्दै गएपछि भेडापालन पनि मासिँदै गयो ।” […]

तेह्रथुमका लेकमा देखिन छाडे भेडीगोठ

तेह्रथुम– कुनै समय तेह्रथुमका लेकाली भेगमा जताततै भेडीगोठ देखिन्थे । कतिपय किसानको प्रमुख पेशा व्यवसाय नै भेडापालन हुने गर्थ्यो । एउटै गोठमा सयौं भेडा हुन्थे । तर, केही वर्षयता यहाँका लेकहरूमा मुस्किलले भेडीगोठ देखिन्छन् । भएका गोठमा पनि केही संख्या मात्रै भेडाहरू हुने गरेका छन् । भेडापालनबाट राम्रो आम्दानी हुँदैहुँदै पनि अहिले यो पेशा संकटमा […]

शहरको सुख छाडेर जंगलमा व्यवसायिक भेडापालन

धौलागिरि गाउँपालिका ५ मल्कबाङका हिमबहादुर छन्त्याललाई शहरबजारको सुखसयल र आनन्दको जीवन बिताउन नपुग्ने छैन । ४५ वर्षीय छन्त्याल सँग २२ वर्ष मलेशियामा गरेको रोजगारीको आम्दानी र पोखरामा सुविधा सम्पन्न घर छ । पोखरा तिरै केही व्यवसाय गरेर वस्न सक्ने उहाँसँग प्राविधिक ज्ञान पनि नभएको होइन । तर यो सबै छाडेर छन्त्याल तीनवर्षदेखि जंगलमा व्यवसायिक भेडापालन गर्नुभएको छ । छन्त्यालले मल्कबाङको लेकाली जङ्गलमा व्यवसायिक रुपमा भेडापालन गरेको देख्दा गाउँले अचम्म मान्छन् । अलिकति पैसा कमाएपछि सहरबजार झर्ने प्रचलन गाउँमा छ । तर छन्त्याल भने पैसा कमाएपछि सहरबजारबाट गाउँ फर्किनुभयो । उहाँ गाउँ मात्र फर्किनु भएन जंगलमा व्यवसायिक रुपमा भेडापाल्न थालेपछि गाउँलेहरु समेत दङ्ग छन् ।

लेकाली भेगका किसानको रोजाइमा भेडापालन

यहाँका लेकाली भेगका किसानका लागि भेडापालन व्यवसाय राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका कृषकले व्यावसायिक भेडापालनबाट वार्षिक रु सातदेखि नौ लाखसम्म आम्दानी गर्दै आएका छन् । पछिल्लो समय भेडाको घ्यूसँगै मासुको बजारमा राम्रो माग रहेको टेम्केमैयुङका स्थानीय भेडापालक कृषक गोविन्द बस्नेतले बताउनुभयो ।