किरन धामी, दार्चुला । जिल्ला सदरमुकाम खलंगामा विगत लामो समय देखि उद्योग व्यवसाय सञ्चालन गर्दै आईरहेका कृष्णानन्द जोशी एक सफल उद्यमीका रुपमा परिचय दिन सफल भएका छन् । जिल्लाको दुहुँ गाउँपालिका–२ हिकिलामा जन्मेका जोशी ज्योतीसी काम गर्दा गर्दै २०२७ सालबाट आफ्नै स्वविवेकले गाउँघरका वनहरुमा पाइने अल्लो सिस्नाको र भेडा च्याङग्राको ऊन प्रशोधन गरी विभिन्न प्रकारका […]